मुख्य समाचार
परासी।पश्चिम नवलपरासीमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा जनप्रतिनिधि,कर्मचारी र पत्रकार बीच सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण गरिएकोे छ।कार्यक्रममा सहभागीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो।पालिकामा नयाँ जनप्रतिनिधि आएको...
पुरा पढ्नुहोसवालिङ।वालिङमा‘कोसेली घर’सञ्चालन गरिएको छ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो।कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता...
पुरा पढ्नुहोससुनवल।सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षताका साथै नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष...
पुरा पढ्नुहोसपरासी।नेपालीले मनाउने दशैँ,तिहार,छठ लगायतका महत्वपूर्ण चाडपर्वहरु शुरु हुनै लाग्दा पनि बजार अनुगमन नभएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। अन्य समयमा भन्दा चाडपर्वको समयमा वस्तु तथा सेवाहरुको बढी मात्रामा...
पुरा पढ्नुहोसपरासी।नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन। घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना...
पुरा पढ्नुहोसबुटवल।बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन।दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।करिब ३५ वर्षीय महोत्रा बिहीबार...
पुरा पढ्नुहोसनेपालगञ्ज।स्थानीय स्तरमा नमुना यूवा संसद अभ्यास कार्यक्रम सञ्चालनको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम बाके जिल्लाको नेपालगन्जमा हिजो(बिहिवार)देखि सुरु भएको छ। नेपाल सरकार,यूवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय युवा परिषदको आयोजनामा हिजोदेखि भोलि असोज ८ गते...
पुरा पढ्नुहोससुनवल।नेकपा(बहुमत)निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)नवलपरासीद्वारा सुनवल शिक्षा शाखामा तालाबन्दी गरेको छ। सुनवल स्थिति लुम्बिनी मावीका शिक्षक रुक बहादुर बलालको शैक्षिक प्रमाणपत्रको छानबिनको माग सहित गत २६ गते मागपत्र बुझाएको थियौ उक्त मागलाई बेवास्ता गरिएकोले तालबन्दी गरिएको...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवल नगरपालिका-१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका-११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन्।बुटवलबाट बर्दघाटतर्फ जादै गरेको लु १ ख ७३७७ नम्बरको...
पुरा पढ्नुहोस









