मुख्य समाचार

धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ

पोखरा।पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभर बाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो । जेठ २६ गते सम्म...

पुरा पढ्नुहोस
रविन्द्र मिश्रलाई हतकडी लगाएर इतिहास रोकिन्न

राजनीति केवल सत्ताको लडाइँ होइन, विचार र मूल्यको सङ्घर्ष हो । यही मूल्यमाथि प्रश्न उठाउनेहरूलाई दमन गर्ने प्रवृत्ति कहिल्यै लोकतन्त्रको पक्षमा हुँदैन। पछिल्ला दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रामाथि गरिएको व्यवहार त्यसैको...

पुरा पढ्नुहोस
सुनवलमा आगलागीबाट १० कट्ठा जग्गामा लगाइएको उखु नष्ट

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा उखु खेतमा लागेको आगोले बाली नष्ट गरेको छ।आज बिहान सुनवल नगरपालिका-२ रजहवामा प्रलाद पासिको १० कठ्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो। स्थानीय श्याम बहादुर भण्डारीले आफ्नो खेतमा भएको झार,तोरीको ठुटिहरु...

पुरा पढ्नुहोस
सुनवलमा लोक सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास

पश्चिम नवलपरासीको सुनवलमा लोक सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास गरिएको छ।सुनवल -११ भण्डरीमा एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद खड्ग बस्नेत गरेका थिए। लुम्बिनी प्रदेशको लगानीमा बन्न लागेको संग्रहालयमा विभिन्न संस्कृति संग जोडिएका भेषभुषा...

पुरा पढ्नुहोस
सुनवलमा आठौं मेयर कप फुटबल प्रतियोगिता बैशाख २२ गतेदेखि

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आठौँ मेयर कप फुटबल प्रतियोगिताको बैशाख २२ गतेदेखि हुने भएको छ।बौद्दकालिन ऐतिहासिक एव धार्मिक देवदह तालको प्रचारप्रसार गर्ने उद्देश्य सहित फुटबल प्रतियोगिता गर्न लागिएको मेयर कप फुटबल खेल उपभोक्ता समिती अध्यक्ष...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पसमा अक्षय तृतीया मनाउँदै जौको सातु र सर्वत ग्रहण

बुटवल। आज वैशाख शुक्ल तृतीया, अर्थात् अक्षय तृतीया, बुटवल कालिका क्याम्पसमा परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मनाइएको छ। बिएसड्ब्लु क्लब अफ बिकेसी आयोजनामा भएको कार्यक्रममा जौको सातु र सर्वत ग्रहण गरी अक्षय तृतीया पर्व...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थ उत्खननमा असहयोग गरेको भन्दै वन प्रमुखलाई कारबाही गर्न प्रदेश र केन्द्र सरकारलाई सिफारिस

परासी।नदीजन्य पदार्थको उत्खनन प्रक्रियालाई असहयोग गरेको भन्दै पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयका प्रमुखलाई कारबाही गर्न जिल्ला समन्वय प्रमुखसहित जिल्लाका सातवटै पालिका प्रमुखले संघ र प्रदेश सरकारलाई पत्राचार गरेका छन।जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहोस
प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसङ्ख्यक...

पुरा पढ्नुहोस
सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउदै

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएर विभिन्न स्थानका जग्गा खाली गराएको छ। पटक–पटक ताकेता गर्दा पनि अटेर भएपछि पालिकाले कठोर कदम चाल्दै विद्यालय तथा अन्य सार्वजनिक जग्गामा बनेका भौतिक संरचना हटाएको...

पुरा पढ्नुहोस
बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी:मुख्यमन्त्री आचार्य

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय...

पुरा पढ्नुहोस