मुख्य समाचार
काठमाडौं।परदेशी गायक सुर्य खड्काको लोक गीत “भिरको बाटो” युटुवको दोश्रो स्थानमा छ। निशा केसीले गायिकामा स्वर दिएकी छन्।गीत टिकटकदेखि फेसबुक सम्म चर्चा कमाईसकेको छ। केही दिनमै बजारमा आएको गीतले हल्ला गराइरहेको छ। गीतलाइ शिव अखेलीले...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताको छ।नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले पार्टीको पदाधिकारी बैठकपछि मिडियासँग कुराकानी गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताएका हुन।उनले जेठ...
पुरा पढ्नुहोसकाठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा आज अपराहन्न ४ बजेका लागि बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपा संसदीय दलको कार्यलय,...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन शुरु भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर...
पुरा पढ्नुहोसकाठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस एमालेका शीर्ष नेताहरूबीच छलफल शुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री ओली र देउवा बाहेक उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु...
पुरा पढ्नुहोसबर्दघाट। लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्द भएको छ ।बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकको सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकोहो। सडकको करिब ७ मिटर भाग भासिएको छ भने हालै गरिएको ढलान...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक...
पुरा पढ्नुहोससुनवल।लोकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७, ८को आयोजनामा बिहीवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको ९औं स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत ज्यामिरे चोक, वडा कार्यालय परिषर,...
पुरा पढ्नुहोसपरासी।गरिब विपन्न परिवारका बालबालिका समेत निजी विद्यालयमा निशुल्क पढ्न पाउने व्यवस्था गरिएको छ । तर यो व्यवस्था पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र मात्र लागु भएको छ । रामग्राम नगर भित्रका साढे दुई सय बालबालिका...
पुरा पढ्नुहोससुनवल।सुनवल-७ गणेशबस्तीमा सम्पन्न आठौँ मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ। ट्राइबेकरमा वडा नम्बर ८ ले वडा नम्बर ३ लाई ५ का बिरुद्द ६ गोल गर्दै उपाधि पोल्टामा परेको...
पुरा पढ्नुहोस









