ब्रेकिंग न्युज
परासी।रोटरी क्लब अफ नवलपरासीको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसँग निर्वाचन बहस(ककस)कार्यक्रम परासीमा सम्पन्न भएको छ।निर्वाचन बहस कार्यक्रममा मुख्य तीन दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारलाई...
पुरा पढ्नुहोससुनवल।उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव उठाउन एक परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। देउसि भैलो खेल्ले क्रममा सुनवलका डिल्लीराम चापागाईंलाई अज्ञात समुहको आक्रमण गरी घाइते बनाएका थिए।घाइते डिल्लीरामको उपचारका क्रममा भैरहवा स्थिति सिएमसि अस्पताल...
पुरा पढ्नुहोसपरासी।रामग्राम सगरमाथा एकेडेमी परासीले रामग्राम नगरपालिकको वृहद सरसफाई अभियानलाई साथ दिदै आज रामग्राम-६ पोखरापालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।सगरमाथा एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष अग्रहरीले किताबी ज्ञानका साथै समाज सुधारका लागि...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले चुनाव लगत्तै भुहिनले जगा पाउने दावी गरेका छन।जनता अब सचेत भैसकेका छन हाम्रो प्रतिबद्धताले जनतालाई धोका दिनै सक्दैन उनले भने। कसैले माटोकै...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवलमा प्रथम बुद्ध शक्ति,खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२२ मा प्रथम हुन सफल खेलाडिहरुलाई सम्मान गरीएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई...
पुरा पढ्नुहोसनवलपरासी।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आएको बताउनु भएको छ। पश्चिम नवलपरासीको सुनवलमा आयोजित चुनावि सभालाई सम्वोधन गर्दै अध्यक्ष लिंदेलले तिन दशक सम्म देश चलाएकाहरुले एक हजार युवालाई पनि रोजगार दिन...
पुरा पढ्नुहोसकाठमाडौं।राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन।निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाइनेछ। “निर्वाचन...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय,भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ। भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नं. ३ सिकैचामा निर्वाचन आचारसंहिताको...
पुरा पढ्नुहोसकाठमाडौँ।रुपन्देही-२ का प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा.कमल भुसालको उम्मेदवारी खारेज भएको छ। सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोस








