ट्रेन्डीङ्ग

यु–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ।नेपाली राष्ट्रिय यु–१९ महिला क्रिकेट टोलीका सदस्य तथा खेलाडी स्वदेश फर्किएका छन्।



आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेलेर मलेसियाबाट शनिबार विहान फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका जनरल म्यानेजर वृतन्त खनाल र बोर्ड कार्यकारी सदस्य जयन्ती भट्टले स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal