ट्रेन्डीङ्ग

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय पूर्व स्टार मनोज प्रभाकर

काठमाडौ।भारतका पूर्व स्टार तथा रन्जी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन।

यस भन्दा अगाडि प्रभाकरले अफगानिस्तान क्रिकेट टोली,यूपी क्रिकेट संघको र रञ्जि ट्रफी टोलीका प्रशिक्षकको रूपमा काम गरिसकेका छन।

उनले नेपाली क्रिकेटप्रति चासो देखाउँदै खेलाडीहरुको प्रतिभा र सीपको स्तरलाई हेरेर नेपाली क्रिकेटलाई बलियो बनाउनको लागि काम गर्न उत्सुक भएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?