ट्रेन्डीङ्ग

नेपालको ऐतिहासिक जित भारतलाई हराउदै फाइनल प्रवेश

काठमाडौं।छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइन खेलमा नेपालले भारतलाई १-० गोल अन्तरले विययी भएको छ।नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन्।

महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो।यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ।फाइनल खेल सोमबार हुनेछ।पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal