खेलकुद

नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं।काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन्।  नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ।राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।समूह ए को विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो।   नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश छनौटका लागी नवलपरासीका खेलाडीहरुलाई शुभकामना विदाई

सुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै।नेपाल क्रिकेट सङ्घ(क्यान)ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ।आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे।     प्रतियाेगितामा नेपालले राेहित पाैडेलकाे कप्तानीमा खेल्नेछ। टाेलीमा पाैडेलसँगै कुशल...

पुरा पढ्नुहोस
रुपन्देहीमा सुटिङ प्रतियोगिता शुरु

भैरहवा।रुपन्देहीको सदरमुकाम भैरहवामा दुई दिने सुटिङ प्रतियोगिता शुरु भएको छ।विभिन्न क्षेत्रबाट आएका खेलाडीहरु सहभागि प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने रुपन्देही सुटिङ संघले जनाएको छ।२२ महिला तथा ३९...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

बर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ।       बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघ सुनवलद्धारा क्रीकेटका कप्तान पौडेललाई सम्मान

सुनवल।राष्ट्रिय क्रिकेट टोलिको कप्तान रोहित पौडेललाई उद्योग वाणिज्य संघ सुनवलले एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ।गृह जिल्ला पश्चिम नवलपरासी आएको मौका पारी उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्विनी...

पुरा पढ्नुहोस
गृह जिल्लामा क्रिकेट टीमका कप्तान पाैडेललाई सम्मान

परासी।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ। जिल्लामा विभिन्न क्रियाशिल संघसंस्थाहरुले नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेकाे हाे।     रामग्राम जेसिज,नवलपरासी क्रिकेट संघ बर्दघाट,सरावल...

पुरा पढ्नुहोस
अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट नवलपरासीका दिपकलाइ नगरको सम्मान

परासी।सन २०२४ मा श्रीलङ्कामा आयोजना हुने अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पश्चिम नवलपरासीबाट दिपक डुम्रे छनौट भएका छन।नेपाली टिमबाट सहभागी भई श्रीलङ्कामा उनले आफ्नो खेल प्रस्तुत गर्ने छन।     बर्दघाट नगरपालिकाले उनलाई आज प्रमाणपत्र सहित...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधी सुनवललाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मैत्रीपुर्ण जिल्ला स्तरीय प्याब्सन फुटसल प्रतियोगिताको उपाधी सुनवल प्याब्सनले जितेको छ।   सुनवल प्याब्सनको आयोजनामा भएको ६”ए” साइड फुटसल प्रतियोगितामा बर्दघाट प्याब्सनलाई ० गोलका विरुद्ध ७  गोल गर्दै सुनवल प्याब्सन बिजय भएको हो। सुनवल...

पुरा पढ्नुहोस