ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)पाल्पाद्दारा प्रदर्शन

मुक्ति गैरे,पाल्पा, साउन १५ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी)द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाकाे विकृति विरुद्ध विरोध प्रदर्शन गरेको हाे ।

पाल्पाको मुझुङमा प्लेन कार्ड बाेकेर बिद्यार्थीहरु सडकमा उत्रेका थिए । उनिहरुले मेडिकल कलेजहरुमा भएको विकृति एवम् कर्मचारीहरु माथि भएको अन्यायका बिषयमा समस्या समाधानका लाग दबाबमूलक प्रदर्शन गरेको जिल्ला अध्यक्ष लंक बहादुर रानाले बताउनुभयो ।

प्रदर्शनकाे कार्यक्रम उपाध्यक्ष सुदिप विककाे नेतृत्वमा सम्पन्न बताईएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal