सुनवल नगरपालिका

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल प्रथम

परासी।पस्चिम नवलपरासीमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ।सुनवल नगरपालिकाले १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमुना माविमा ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ।         सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता...

पुरा पढ्नुहोस
मुलपानी वनमा सम्बर्द्धन वन प्रणालीमा आधारित रुख कटान सुरु

सुनवल।पश्चिम नवलपरासीमा पहिलो पटक सामुदायिक वनले वन सम्बर्द्धन प्रणालीमा आधारित कटान कार्यक्रम सुरु गरेको छ।३ वर्ष अगाडी केही सामुदायिक वनमा यो कार्यकम लागु भएको भए पनि वन ऐन परिमार्जित भए पछि वन सम्बर्द्धन प्रणाली...

पुरा पढ्नुहोस
महाकवि देवकोटामा साइवर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण

परासी।जिल्ला प्रहरी कार्यलय नवलपरासीले महाकवि देवकोटामा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ।बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित महाकबी देबकोटा नमुना बिधालयम अध्ययनरत कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई साईबर अपराध र...

पुरा पढ्नुहोस
केपी ओलि सुपर प्रधानमन्त्री बन्न खोजे:नेका नेता पौडेल

परासी।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले केपि ओलि सुपर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए।   माओबादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपि ओलि सुपर...

पुरा पढ्नुहोस
सुनवल लोटस स्कुलले मनायो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यु लाइफ माबीलाई

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...

पुरा पढ्नुहोस
निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कृत

सुनवल।गत माघ २ गते लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विधार्थीलाई पुरस्कार वितरण गरिएको छ।सुनवल स्थिति देवकोटा नमुना माविको सभा हलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको हो।देवकोटा नमुना मावि...

पुरा पढ्नुहोस
टेन्डर नखुलाई तुरिया खोला उत्खननको जिम्मा चिनिया कम्पनीलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ।बिरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नपाको १२औं नगर सभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।सुनवल नगरपालिकाको १२ औं...

पुरा पढ्नुहोस
ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस