सुनवल नगरपालिका
परासी।पश्चिम नवलपरासीका चार क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट,सोमनाथ क्याम्पस,परासी क्यापस रामग्राम र अस्नैया क्याम्पस सुनवलले विश्वविद्यालयलाइ नवीकरण वापतको रकम बुझाएका हुन। सफल पोष्टले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...
पुरा पढ्नुहोसपरासी।त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै नवलपरासी पश्चिमका ४ क्यापस खारेजी प्रक्रियाको सुचीमा परेका हुन।खारेजीको सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम,न्यु लाइफ कलेज बर्दघाट र सोमनाथ...
पुरा पढ्नुहोससुनवल।बिहान उठ्यो गोठमा गयो भैसीको स्याहार सुसार गर्यो दुध दोयो विक्रि गर्यो।दिनभर गोठमै ब्यस्त साँझ पुनः दुध दोयो विक्रि गर्यो।घरमा रहेका २ भाई छोरा, श्रीमती अनी आफै खटेर काम गर्यो।यो कुनै एक दुई दिन...
पुरा पढ्नुहोसपरासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।केन्द्र आउन करिव ५ सय मिटर बाँकी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगर पालिकाको वडा-१३ को प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ।नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो। सुनवल नगर प्रवक्ता एव वडा नम्बर-१३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ। विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन। विधालय...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ। हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गरी यस क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल विद्यालयबाट १२८ जना विद्यार्थीहरु एसईईमा सहभागि...
पुरा पढ्नुहोस









