सुनवल नगरपालिका

महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर र विद्यालय सुधारको योजना निर्माण गर्दै रमवापुर माविमा

सुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले...

पुरा पढ्नुहोस
सुनवलमा गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयकमा अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त...

पुरा पढ्नुहोस
सुनवलमा आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द

सुनवल । सुनवल नगरपालिकाले आँखा पाक्ने रोग फैलिएपछि तिन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।हिउँदे र वर्षे...

पुरा पढ्नुहोस
सुनवलको आइतबारे हाटबजारको अनुगमन,स्वास्थ्यका मापदण्ड नअप्नाइएको पसल भेटीए

सुनवल । सुनवल नगरपालिकाले आइतबारे हाटबजारको अनुगमन गरेको छ । सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सीनाको संयोजकत्वमा वडा नम्वर १ सोमनाथको हाटबजार अनुगमन भएको हो ।   अनुगमन गर्दा कम तौलका ढकहरुको प्रयोग भइरहेको, गुणस्तर तथा...

पुरा पढ्नुहोस
नवलपरासीमा आँखामा संक्रमण भएका बिरामी बढे

परासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन ।   विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी...

पुरा पढ्नुहोस
सुनवल:कृष्ण धाम विकास समितिको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । श्रीकृष्ण...

पुरा पढ्नुहोस
सुनवलमा विद्यालय कर्मचारी परिषद गठन , अध्यक्षमा दुर्गा भुसाल

सुनवल । सुनवलमा नेपाल विद्यालय कर्मचारी परिषद सुनवल नगर कमिटी गठन गरिएको छ । सुनवल नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा कार्यरत लेखापाल र कार्यलय सहयोगी कर्मचारीको भेलाले दुर्गा भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन...

पुरा पढ्नुहोस
सुनवल:फरक क्षमता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

सुनवल।सुनवल नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ।नगरपालिका भित्रका अपाङ्गता भएका ४१ जना व्यक्तिको सहजताका लागि ह्विलचेयर, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो।नगरपालिका भित्र...

पुरा पढ्नुहोस