सुनवल नगरपालिका

सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा लुम्बिनी चिनी उद्योगबाट सिर्जित प्रदुषण नियन्त्रण संर्घष समिति गठन भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ को काबुकनगर पार्कमा वडा नम्वर १,३,४ र ६ का स्थानियहरुको भेलाले युवराज ढकालको अध्यक्षतामा...

पुरा पढ्नुहोस
सुनवलमा छठिया माई मेला सुरु

सुनवल । सुनवलमा छठ पुजाको रौनक बढेको छ । छठीया माई ब्यवस्थापन समितिको आयोजनामा सुनवल ३ खैरेनीमा छठ पुजा २०८० सुरु भएको छ । छठीया माई ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा खैरेनी टोल...

पुरा पढ्नुहोस
मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव 

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा मंसिर २१ गते देखि तेस्रो सुनवल महोत्सव सुरु हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा तेस्रो सुनवल महोत्वस पौष ४ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ...

पुरा पढ्नुहोस
नेपाल संवत ११४४ आज देखि सुरु, सुनवलमा लाखे नाच सहित सास्कृतिक कार्यक्रम

सुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने...

पुरा पढ्नुहोस
सुनवल नगर स्तरीय देउसीभैलो प्रतियोगितामा मावीतर्फ जनसेवा र आधारभुततर्फ देवकोटा प्रथम

सुनवल । सुनवलमा नगर स्तरीय देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा मावि तर्फ जनसेवा माध्यामिक विद्यालय प्रथम भएको छ । त्यस्तै आधारभुत तर्फ देवकोटा नमुना माध्यमिक विद्यलाय प्रथम भएको छ । सुनवल...

पुरा पढ्नुहोस
सुनवलको सहकारी शित भण्डार संचालन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर २ मुखियाटोलमा निर्माण गरिएको ३ हजार मेट्रिक टन क्षमताको शित भण्डारलाई परिक्षण प्रयोगमा ल्याएको छ । जिल्ला सहकारी सँघद्धारा निर्मित स्टिल स्टक्चरमा मल्टी चेम्वरको ३ तला...

पुरा पढ्नुहोस
सुनवलमा सहकारी संस्था बीच अन्तरक्रिया

सुनवल।सुनवल नगरपालिका भित्र भएका सहकारी सस्थाहरु बीच अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सुनवल प्रेस क्लव र सुनचाँदी व्यवसायी विच मैत्रिपुर्ण फुटवल

सुनवल । सुनवल प्रेस क्लव र सुनचाँदी व्यवसायी सँघ सुनवल विच आज मैत्रिपुर्ण फुटवल सम्पन्न भएको छ। सुनवल नगरपालिका वडा नम्वर १ वनाहाको खेल मैदानमा सम्पन्न मैत्रीपुर्ण फुटवल खेलमा सुनचाँदी व्यवसायी सघ विजयी बनेको...

पुरा पढ्नुहोस
काउन नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिविर

सुनवल।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिवर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीका अध्यक्ष केशवनाथ कवरको...

पुरा पढ्नुहोस
सुनवलमा बजार अनुगमन गर्दा म्याद गुर्जिएका खाद्यान्न भेटीए

सुनवल।सुनवल नगरपालीकाले बजार अनुगमन गरेको छ। नजिकीदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको बजार अनुगमन संयोजक सिता तिमिल्सिनाले जानकारी दिइन। चाडपर्व नजिकिदै गर्दा वजार क्षेत्रमा हुने कालोवजारी तथा गुणस्तरहिन वस्तुको प्रयोगलाई निरुत्साहीत गर्न बजार अनुगमनलाई...

पुरा पढ्नुहोस