सरावल गाउपालिका

विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
नवलपरासीमा एक पुरुष मृत अवस्थामा फेला

परासी । पश्चिम नवलपरासी सरावलमा अपरिचित एक पुरुष मृत फेला परेका छन । सरावल गाउपालिका -१ बासा स्थित पुर्वपश्चिम राजमार्गको दक्षिण तर्फको नालामा पुरुषको शव फेला परेको हो ।४०/४५ बर्ष उमेरको जस्तो देखिने परिचय...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...

पुरा पढ्नुहोस
नवलपरासीमा रगत अभाव

परासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ।       अहिले दैनिक...

पुरा पढ्नुहोस
गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।   जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कक्षा ८ को परिक्षामा २८% मात्रै उतिर्ण

परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।   जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...

पुरा पढ्नुहोस
अन्तरपालिका समन्वय बैठक:बिकास निर्माणका काम समन्वय गरेर गर्ने निर्णय

सुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ।   स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन...

पुरा पढ्नुहोस
सरावल गाउँपालिकाको साताैँ स्थापना दिवस मनायो

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले साताैँ स्थापना दिवसकाे अवसरमा बिविध कार्यक्रम आयोजना गरि मनाइएको छ।                 साेमबार पालिका स्थापना दिवसकाे अवसरमा बक्तृत्वकला प्रतियोगिता,दिप प्रजवलन तथा सांस्कृतिक कार्यक्रम सहित स्थापना कालदेखि कार्यरत कर्मचारीलाई सम्मान कार्यक्रम आयोजना गरि स्थापना...

पुरा पढ्नुहोस
दुई लाख बराबरको खसी नियन्त्रण

सरावल।पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवस्थामा दुई लाख मूल्य बराबरको खसी नियन्त्रणमा लिएको छ। सोमबार राति २ बजेको समयमा जिल्लाको सरावल-६ बण्डाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल डोर्याउदै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
सरावलमा खिचडी(माघी)पर्वको शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा थारु सम्बत् २६४६ औँ नयाँ वर्ष तथा थारु समुदायको महान चार्डपर्व खिचडी (माघी) पर्वको उपलक्ष्यमा “शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम” सम्पन्न भएको छ।   थारु मिलन केन्द्र...

पुरा पढ्नुहोस