समाचार

वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण

फागुन २२,वालिङ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको...

पुरा पढ्नुहोस
राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो ।...

पुरा पढ्नुहोस
धनुषामा गोलि लागेर एक युवक घाईते

२२ फागुन, जनकपुरधाम । धनुषामा शनिबार राति गोली प्रहार बाट  एक युवक घाईते भएका छन । जनकपुरधाम उप महानगरपालिका-१९ का १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९...

पुरा पढ्नुहोस
तरकारी बजारमा आगलागी

फागुन २२, काठमाडौ । बालाजुको  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा गएराति सवा १२ बजे आगलागी भएको छ । आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका...

पुरा पढ्नुहोस
झापा गोल्डकप :आज नेपाल पुलिस र संकटा क्लब भिड्दै

प्रविण विद्रोही,२२ फागुन,झापा। झापामा हिजोदेखि सुरु भएको मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकप अन्तर्गत प्रतियोगिताकाे दोस्रो दिन आज ए डिभिजन लिगका दुई टोली संकटा क्लब र नेपाल पुलिस बिच...

पुरा पढ्नुहोस
स्याङ्जामा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

स्याङ्जा।२७ औं जनयुद्ध दिवस एवं सहिद सप्ताहको अवशरमा नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ ।सहिद सप्ताहको सन्दर्भमा फागुन २१ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाद्वारा जनयुद्धका सहिद तथा...

पुरा पढ्नुहोस
नेकपाद्वारा उदयपुरमा सहिद परिवार सम्मान

फागुन २१,उदयपुर। बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनयुद्धमा सहिद र बेपत्ता भएको परिवारजनलाइ सम्मान कार्यक्रम गरेको छ। दिल बहादुर रम्तेल सहिद भएको २०५२ फागुन १४ र सुखानी हत्या काण्ड भएको २०२९ फागुन २१ लाई...

पुरा पढ्नुहोस
प्रेस चौतारी लुम्बिनीको अध्यक्ष शोभाखर,सचिवमा बेनि बस्याल सर्वसम्मत

फागुन २१,परासी। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी र सचीवमा बेनिमाधव बस्याल सर्वसहमत निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) द्वारा सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन

फागुन २१, कञ्चनपुर । सहिदहरुको सम्मान स्वरूप कञ्चनपुरमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुर ले देशको हित र राष्ट्रियताको लागि बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद...

पुरा पढ्नुहोस
नेकपा भिमदत्तले गर्यो सहिद परिवारलाई सम्मान

फागुन २१, कंचनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर समिति,कञ्चनपुर द्वारा जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने नगर भित्रका  ८ सहिदहरु लाई सम्मान गरेको छ ।                ...

पुरा पढ्नुहोस