समाचार
परासी, २५ फागुन । पश्चिम नवलपरासीको रामग्राम नपामा कोभिड–१९ तथा अन्य सरुवा रोगहरु सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रामग्राम नगरपालिका वडा ७ स्थित उनवच स्वास्थ्य चौकीमा वडा...
पुरा पढ्नुहोसफाल्गुन २५,नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले सोमबार परासीमा रुसी आक्रमणका विरुद्ध प्रर्दशन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण महिला र बालबालिकाहरुको ब्यापक मानव...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन २४ ,सैनामैना । मङ्गलवार देशभर भव्य रुपमा अन्तराष्टिय श्रमिक नारी दिवस मनाइएको छ । सैनामैना ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले पनि एक कार्यक्रमको आयोजना गरि नारी दिवस...
पुरा पढ्नुहोसफाल्गुन २४,परासी।पश्चिम नवलपरासीमा नेपालि काँग्रेसको विवाद छरप्रष्ट देखिएको छ। नवलपरासीको रामग्राम नपामा काग्रेसको विवाद देखिएको हो। गाउ गाउमा जाउ काग्रेस जिताउ अभियान केन्द्रिय कार्यक्रम पुर्व निर्धारीत रहेकोमा सो अभियान बिपरित जिल्ला कार्यसमितिले सुचारु गरेको अभियानको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,२४ फागुन,वालिङ । ११२ औं अन्तर्राष्ट्रिय नारि दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको...
पुरा पढ्नुहोसफागुन २४, काठमाडौ । भक्तपुरमा एक महिलाको शब फेला परेको छ। जिल्लाको चागुँनारायण नगरपालिकाको बागरेमा परालले छोपेको अर्धनग्न अबस्थामा महिलाको शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको...
पुरा पढ्नुहोसफागुन २४,काठमाडौ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च...
पुरा पढ्नुहोसगणेश एसके,फागुन २३,कञ्चनपुर । कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा राष्ट्रघाती एमसिसि सम्झौता त्यसको प्रभाव र राष्ट्रियताको बिषयमा अन्तरक्रिया कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि...
पुरा पढ्नुहोसफागुन २३, काठमाण्डाै । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ। सोमबार आयोगले आउँदाे स्थानीय...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार मृत्यु...
पुरा पढ्नुहोस









