समाचार

शुभकामना युवा क्लबको १२ औं वार्षिकोत्सव तथा बिबिध साँस्कृतिक कार्यक्रमको उद्घाटन

सरु भुसाल,फागुन २८ ,पर्वत | पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबको १२ औं बार्षिक उत्सव खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम हिज बाट सुरु भएको छ । फागुन २७ गते बाट...

पुरा पढ्नुहोस
विप्लव र प्रधानमन्त्री विच भेट्वार्ता,३ बुद्दे सहमति कार्यनयन गर्न अल्टिमेटम

फागुन २७,काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री शेरबाहादुर देउवा बिच भेटवार्ता ३ बुद्दे सहमति कार्यनयन गर्न माग गरेका छन । नेकपा महासचिव विप्लवले प्रधानमन्त्री देउवासँग पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमति भएको एक वर्ष पुग्दा...

पुरा पढ्नुहोस
उदयपुरमा युवा युवती मृत अवस्थामा फेला

अनिता गमजेर, फाल्गुन २७, उदयपुर । उदयपुरमा युवायुवती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको सदरमुकाम गाईघाटबाट मध्यपश्चिम उदयपुर गढि-७ र सिराहा जिल्लाको १६ नम्वर सिमानाको जंगलमा युवा र युवतीको लास एकैठाउँमा भेटिएको...

पुरा पढ्नुहोस
एमसिसी खारेजी माग गर्दै बिद्यार्थीद्वारा बर्दघाटमा प्रदर्शन

नवलपरासी । विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)सहित तीन बिद्यार्थी संगठनले एमसीसी पारित र मुल्य वृद्धिका बिरुद्ध बिरोध सभा गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नेकपा(मसाल)निकट अखिल (छैठौ) र क्रान्तिकारी...

पुरा पढ्नुहोस
उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

अनिता गजमेर,फागुन २६,उदयपुर । रक्तदान जिबनदान भन्ने मुल नाराको साथमा उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उदयपुरगढिको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढीगाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुरगढी गाउँपालिकाको वार्ड न ६...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटाैंडामा विरोध प्रदर्शन

सुर्य बहादुर गोले,फागुन २६,मकवानपुर ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले आज बिहिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ। राष्ट्रघाती एमसिसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका जिल्लामा एमसिसि विरुद्ध प्रदर्शन

गणेश एसके,फागुन २६,कञ्चनपुर । एमसिसि सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी विरुद्ध मोर्चाबन्दी गरेर आन्दोलनरत रहेको ६ दल र २ मोर्चा निकट विद्यार्थी संगठनहरुले बिहीबार कैलाली,कञ्चनपुर डोटी डडेल्धुरा अछाम र बैतडीमा विरोध...

पुरा पढ्नुहोस
एमसिसिले नेपालको विद्यार्थी आन्दोलनमा दुई ध्रुब देखा पर्यो:अटल शर्मा

फागुन २६,पोखरा।एमसीसी विरुद्ध बिप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)सहित नेकपा मसाल निकट अखिल (छैठौं) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियनको संयुक्त मोर्चाले विरोध सभा सहित प्रदर्शन गरेका छन्। विरोध...

पुरा पढ्नुहोस
विद्यार्थीहरुले अब अन्तिम चोटि संसदीय व्यवस्था विरुद्ध लड्नु पर्छ:अध्यक्ष साउद

२६ फाल्गुन, लमजुङ । अखिल(क्रान्तिकारी) लमजुङले  एमसिसि र अहिले पछिल्लो समय लगातार रुपमा दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका विरुद्ध बिरोध प्रदर्शन गरेको छ । अखिल(क्रान्तिकारी) ले जिल्लाको बेशिसहर मा रहेको जनबिकास माध्यमिक...

पुरा पढ्नुहोस
तीन मुखे झोलुंगे पुल निर्माण सम्पन्न हुँदै गर्दा पर्यटन संख्यामा वृद्धि

चुरामणि तिमल्सिना,फागुन २६,रिणि । पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पबित्र तीर्थ स्थल कालीगण्डकी रुरु धाममा निर्माणको अन्तिम चरणमा पुगेको तिन मुखे झोलुङ्गे पुलमा दिनहुँ आन्तरिक तथा बाहय पर्यटकरु...

पुरा पढ्नुहोस