समाचार

बर्दघाटको एस मोडमा दुर्घटना, ११ जना घाइते

बर्दघाट।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस माेड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन। काठमाडौदेखि बुटवल तर्फ आउँदै गरेकाे लु १ ख ८७७१ नम्बरकाे बस र...

पुरा पढ्नुहोस
महाकवी देवकोटा नमुना माविमा ब्रीज कोर्श संचालन

सुनवल।पश्चिम नवलपरासीको सामुदायिक स्तरको उत्कृष्ट विधालय महाकवि देवकोटा नमुना माध्यमिक विधालायमा एसईइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरि ब्रीज कोश संचालन गरेको छ। एसईइ दिएर बसेका विधार्थीहरुलाइ बिज्ञान गणित अग्रेजी कम्पुटर लगायतका विषयको उच्च शिक्षा अध्ययन...

पुरा पढ्नुहोस
सुनवल सामुदायिक सिकाइ केन्द्रद्वारा नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम

सुनवल।सुनवल सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुनवल नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा सुनवल नगरपालिकाका नगर प्रमुख उप प्रमुख वडाअध्यक्ष...

पुरा पढ्नुहोस
पार्टीले ठुलो सफलता प्राप्त गर्यो:माधव नेपाल

काठमाडौ।नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताउनुभएको छ । हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

काठमाडौ।चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन...

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया। बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् । बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ करिब ६ बजेको...

पुरा पढ्नुहोस
नवलपरासीमा नागरिक निगरानी संस्था गठन

परासी।पश्चिम नवलपरासीमा नागरिक निगरानी संस्था गठन भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको निर्देशन र जिल्ला प्रशासन कार्यालय परासीको समन्वयमा नागरिक निगरानी संस्था गठन भएको हो । जिल्ला स्थित नेपाल पत्रकार महासंघ,नेपाल वार एसोसियशन,नेपाल रेडक्रस...

पुरा पढ्नुहोस
प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना गरिने

काठमाडौ।सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा...

पुरा पढ्नुहोस
पशुपति,जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने

काठमाडौ।धार्मिक,सांस्कृतिक,पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति,जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति...

पुरा पढ्नुहोस
बर्दघाट नगरको पहिलो निर्णय सहिद परिवारलाई मासिक २ हजार भत्ता

बर्दघाट।बर्दघाट नगरपालिकाले शहिद परिवारका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।सोमबार नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पदभार ग्रहण गरेपछि मंगलबार मात्र पहिलो निर्णय सार्वजनिक गरिएको हो। द्धन्दका समयमा राज्य...

पुरा पढ्नुहोस