समाचार
सुनवल।सुनवल ९ स्वाठी वडा कार्यलय परिसरमा आयोजित बित्तीय साक्षरता र मनोसमाजिक परामर्शकक्षा समापन कार्यक्रममा सोही वडाका नवनिर्वाचित वडा अध्यक्ष बिरबल चौधरीले बैदेशिक रोजगारीका सम्बन्धमा सदा सामी परियोजना सङ्ग सहकार्य गरि विधमान समस्यालाई न्युनिकरण गर्न...
पुरा पढ्नुहोसबुटवल।नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ। सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा निकट अखिल(क्रान्तिकारी)नवलपरासीले तत्कालीन संगठनका केन्द्रिय सदस्य प्रज्वल शाहीको तेस्रो स्मृति दिवसको अवसरमा बर्दघाट नगरपालिका वार्ड नं ९,भुताहा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। ...
पुरा पढ्नुहोसअनिता गजमेर,उदयपुर।नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक उदयपुरमा सुरु भएको छ।बैठक जिल्लाको रौतामाई गाउँपालिकामा पार्टीका महासचिव विप्लवको अध्यक्षतामा सुरु भएको हो। बैठकमा पार्टीका महासचिव विप्लवले १३औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिबेशनको...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्कमा चितुवाको आक्रमणबाट ७ बर्षका बालकको मृत्यु भएको छ। जिल्लाकाे सन्धिखकं नगरपालिका वडा न ४ अमलडाँडामा ७ बषिंय बालक बाघकाे आक्रमणबाट मुत्यु भएको हो । गुल्मी जिल्लाकाे रेसुगा नगरपालिकामा ८ मा बस्ने जुना नेपालीको छाेरा...
पुरा पढ्नुहोसकाठमाडाैँ।नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई नहुने भएको छ। उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो। उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवल नगरपालिका-७ तरगौलीमा रहेको ‘देवदह ताल’ को संरक्षण र विकासका लागि गुरु योजना तयार गरेर काम गरिने भएको छ्न।नवनिर्वाचित वडा अध्यक्ष नारायण आचार्यको पहलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लगायतको टोलीले बुधबार...
पुरा पढ्नुहोसकाठमाडौँ। सरकारले कोरिया जाने नेपालीका लागि लिइने कामदारको परीक्षा मिति तोकेको छ। श्रमिकका रुपमा कोरिया जानेका लागि आउँदो जेठ २९ का लागि परीक्षा तोकेको छ। परीक्षाका साथै परीक्षा केन्द्र,मिति र समय पनि तोकेर श्रम,रोजगार तथा सामाजिक...
पुरा पढ्नुहोसकाठमाडौ।नेकपा(एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण...
पुरा पढ्नुहोसअछाम।अछामको पञ्च्देवल बिनायक नगरपालिकाको वडा न ४ मा भयको गाडी दुर्घटनामा परि घाइते हुनु भयका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी अछामले माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सचिव...
पुरा पढ्नुहोस









