समाचार
परासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।पार्टीका महासचिव...
पुरा पढ्नुहोससुनवल।मातातिर्थ औंशी प्रत्येक बर्ष आउने गर्दछ । मातातिर्थ औंशी यस अगाडीका वर्षमा नआएका पनि होईनन । तर २०७९ को मातातिर्थ औंशी स्थानीय तह निर्वाचन-२०७९ का उम्मेदवारहरुको लागि निकै विशेष उत्सव बन्न पुगेको छ।नेकपा एमालेको...
पुरा पढ्नुहोसबर्दघाट।पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत...
पुरा पढ्नुहोससुनवल।नेकपा(एस)का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले सुनवलमा गठबन्धनले धोका दिएको आरोप लगाउनु भएको छ। सुनवल वडा नं ४ तुरिया स्थित नगरस्तरीय पार्टीको प्रचार-प्रसार कार्यलयमा पार्टीको प्रतीबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...
पुरा पढ्नुहोसबुटवल।नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् । बुद्धिजीवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे । एमाले निकट बुद्धिजीवी...
पुरा पढ्नुहोससुनवल।स्थानिय तहको चुनाव नजिकीदै गर्दा चुनावी सरगर्मि पनि वढेको छ।उम्मेदवारी फिर्ता सगै चुनाब चिन्ह निर्वाचन अयोगले प्रदान गरेपछि चुनावी माहोल तातेको हो। सात स्थानिय तह रहेको नवलपरासीमा कतै चुनावी तालमेल रहेको छ भने कतै एक्ला...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा २ जनाले वडा अध्यक्ष र २ जना वडा सदस्य गरि ४ जनाले दिएको उम्मेदवारी फिर्ता लिएका छन् । बर्दघाट नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षको रुपमा उम्मेदवारी दिएका सुर्य...
पुरा पढ्नुहोसकाठमाडौ।बिद्यालय स्तरमा चरम रुपमा देखिएको शैक्षिक शुल्क वृद्धिको विरुद्ध अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीले (हिसान) का केन्द्रीय अध्यक्ष रमेश सिलवाललाई ध्यानाकर्षण गराई ज्ञापनपत्र बुझाईएको छ। बुधबार अनेरास्ववियू जिल्ला कमिटी काठमाडौ अध्यक्ष एटम बिद्रोही सहित कमिटीका जिम्मेवार...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल १ स्थित सोमनाथ बाबा मा.वि.मा पुरस्कार बितरण तथा नतिजा प्रकाशन गरेको छ । कक्षा ८ को बाहेक नर्सरी देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरेको बिधालयले जनाएको छ। त्यस्तै नर्सरी देखि...
पुरा पढ्नुहोससैनामैना।निकट रहेको स्थानीय तहको निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने र एमालेलाई जित्नमा कुनै पनि शक्तिले रोक्न नसक्ने कुरा पुर्वउपप्रधान एवम् अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पाैडेलले बताउनुभएको छ। चुनाब नजिकिए सइ्गै...
पुरा पढ्नुहोस