समाचार
गल्याङ।स्याङ्जाको गल्याङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिका सिटी हलमा गरिएको विशेष कार्यक्रममा प्रमाणपत्र वितरण हो । प्रमाणपत्र वितरण कार्यक्रममा गल्याङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गुरु प्रसाद...
पुरा पढ्नुहोसपरासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...
पुरा पढ्नुहोससुनवल।नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् । उनका...
पुरा पढ्नुहोसगल्याङ।गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार नगर प्रमुख र उपप्रमुखमा विजय हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार गुरु प्रसाद भट्टराईले ९६२१ मत ल्याएर नगर प्रमुखमा विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे ले...
पुरा पढ्नुहोससुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाको हालसम्म मतगणना गरिएको तीन वडामा एमालले र दुई वडामा कांग्रेसले जित हासिल गरेको छ । सुनवल वडा ५ को अध्यक्षमा कांग्रेसका नेत्र लाल शर्मा तिवारीले ८४४ मत ल्याएर एमालेका...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको वडा अध्यक्ष र २ सदस्य विजयी भएको छ । वडा अध्यक्षमा अशोक कुमार चौधरी १ हजार १ सय ८० मत सहित विजयी भएका हुन् । उनका...
पुरा पढ्नुहोसअर्घाखाँची। ५८ औ विद्यार्थी दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रम अखिल(क्रान्तिकारी)अर्घाखाँचीले सम्पन्न गरेको छ।साथै पेट्रोलियम मुल्य वृद्धि विरुद्ध पनि अखिल(क्रान्तिकारी)ले प्रदर्शन गरेको छ। विद्यार्थी स्थापना दिवस कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी)केन्द्रीय सचिवालय सदस्य नवीन खडकाले...
पुरा पढ्नुहोसचापकोट। स्याङ्जाको चापाकोट नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी हुनुभएको छ । चापाकोट नगरपालिकाको वडा नं ६ मा विजयी हुनुभएकी पोखरेलले ४३६ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका ज्ञानेश्वर...
पुरा पढ्नुहोससुनवल। पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले बिजय हासिल गरेको छ । सुनवल वडा ३ अध्यक्षमामा कांग्रेसका पविन गुरुङले ११३२ मत ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित...
पुरा पढ्नुहोससरावल।सरावल गाउँपालिकामा नेकपा एमालेले बिजय सुरुवात गरेको छ। सरावल गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद भट्टराई ४१ मत अन्तरले विजयी भएका छन्। उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना नेकपा एमालेकै...
पुरा पढ्नुहोस