समाचार
परासि।चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।अध्यक्ष केसिलाई प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचार प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।नवलपरासी...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेवार बिनोद चौधरीले राष्ट्र परिवर्तनका लागि सबै आन्दोलन सकिएको बताएका छन।अबको यात्रा अबको आन्दोलन बिकास र समृद्धिका लागि हुनुपर्ने उल्लेख गरे। अब आन्दोलन...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचन लक्षित गरी मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचार मूलक सामग्री तयार पार्दा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ।काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताबाहिर...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २(क)का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार खडग बस्नेतलाई माओवादी केन्द्रले समर्थन जनाएको छ।माओवादी केन्द्र पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १का अध्यक्ष हरि भण्डारीले एक विज्ञप्ति जारी गदै स्वतन्त्र उम्मेदवार...
पुरा पढ्नुहोसपरासी।जनमत पार्टीका केन्द्रिय सदस्य एवं नवलपरासी पश्चिम क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालगोबिन्द चौधरी(बिजि)ले खादको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन। चौधरीले घरदैलो कार्यक्रम जनता संग कुरा गर्दै खाद(मल)को समस्या समाधान गर्ने...
पुरा पढ्नुहोसपरासी।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बिजय अग्रगरिले परासीमा सम्पर्क कार्यालयको स्थापना गरेका छन।स्वतन्त्र उम्मेवादार अग्रहरीले आज एक कार्यक्रम बिच आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेका हुन। सम्पर्क...
पुरा पढ्नुहोसप्रतापपुर।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन।बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने २५...
पुरा पढ्नुहोसबर्दघाट।नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासीउ क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा सक्रिय बनेका छन।प्रदेश सभा सदस्यका उमेदवार बिश्वप्रेम पाठक र लाल बहादुर गुरुङ सहित यतिबेला उनी ग्रामीण बस्तीमा आफ्ना...
पुरा पढ्नुहोसनवलपरासी।चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ।उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो।कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग...
पुरा पढ्नुहोसपरासी।आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।बेलुकी ०५ बजेर ११ मिनेट जाँदादेखि चन्द्रोदय हुने र सो समयबाटै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...
पुरा पढ्नुहोस









