समाचार
सुस्ता।पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकाको महत्वपूर्ण धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाट(ठाडीघाट)मा एक हजार दीपप्रज्वलन गरिएको छ।पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघको प्रवद्र्धनका लागि कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा हजार दियो बालिएको हो ।सुस्ता गाउँपालिका–५ स्थित ठाडीघाटको...
पुरा पढ्नुहोसपरासी।मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ।सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २(ख)बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार नगेन्द्र अग्रहरीले युवाहरुको बेरोजगारीको समस्या समाधान गर्ने प्रतिवद्धता रहेको...
पुरा पढ्नुहोसकाठमाडौ।निर्वाचन आयोगले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’,सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले एउटै मञ्चबाट कांगे्रस जिताउने उद्घोष गरेका छन। कार्यक्रममा आफ्ना धारणा राख्दै महामन्त्रि खनालले पार्टिको बिधि बिधानलाई अंगालेर...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती प्रतिनिधी सभा क्षेत्र नं.-१ नवलपरासी(बसुप)ले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ।क्षेत्रिय कार्यसमितिले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी पनि...
पुरा पढ्नुहोसपरासी।मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति तथा प्रमुख अतिथी गोबिन्द खनालले नागरिक समाज बलियो भएमा मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुने बताउनु भयो। खनालले मानव अधिकार तथा शान्ती समाज नवलपरासीको २२औं बार्षीक साधारण सभा कार्यक्रममा...
पुरा पढ्नुहोससुनवल।नवलपरासीको सुनवलमा प्रथम बुद्ध शक्ति,खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२२ मा प्रथम हुन सफल खेलाडिहरुलाई सम्मान गरीएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई...
पुरा पढ्नुहोसपरासी।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यित गर्दै मिडिया र पत्रकारलाई अभिमुखिकरण गरिएको छ।निर्वाचन आयोग पश्चिम नवलपरासीको कार्यलयको आयोजनामा पत्रकारलाई अभिमुखिकरण कार्यक्रम गरिएको थियो।अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ पश्चिम नवलपरासीमा चुनावी मैदानमा दौडिएका चौधरीले आफू सदैव जनताप्रती उत्तरदायी रहने बताएका छन।नेतृत्व सदैव जनताप्रति उत्तरदायी बन्नु पर्छ,यो हाम्रो कर्तव्य हो जनताको बल नै...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिष्ट पार्टी एमालेको छेत्रीय कमिटी २/क स्तरीय स्थानीय जनप्रतिनिधिहरूको लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम सुनवलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य वैजनाथ चौधरीले आसन्न निर्वाचनमा हरेक भातृसंगठन र...
पुरा पढ्नुहोस









