
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको सोमनाथ बाबा माध्यामिक विधालमा नवआगन्तुक विधार्थीलाई स्वागत गरिएको छ।
सोमनाथ बाबा माविमा कक्षा ११ मा भर्ना भएका विधार्थीलाई स्वागत साथै प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा पुरस्कार वितरण गरिएको हो।
कार्यक्रममा कक्षा ११ कि विधार्थी आनन्दी श्रेष्ठको स्वागत सगै सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य नरिश्वर पौडेल,खगराज उपाध्याय,रेश्मिराज बस्याल लगायतले गर्नु भएको थियो।