समाचार

मतदाताको घरदैलो पुग्दै पाठक र चौधरी:मतदाता उत्साहित

बर्दघाट।नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासीउ क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी घरदैलो अभियानमा सक्रिय बनेका छन।प्रदेश सभा सदस्यका उमेदवार बिश्वप्रेम पाठक र लाल बहादुर गुरुङ सहित यतिबेला उनी ग्रामीण बस्तीमा आफ्ना...

पुरा पढ्नुहोस
चौधरी ग्रुपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता

नवलपरासी।चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ।उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो।कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग...

पुरा पढ्नुहोस
आज खग्रास चन्द्र ग्रहण

परासी।आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।बेलुकी ०५ बजेर ११ मिनेट जाँदादेखि चन्द्रोदय हुने र सो समयबाटै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

पुरा पढ्नुहोस
सुस्ता:अनोमाघाटमा एक हजार दियो बालियो

सुस्ता।पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिकाको महत्वपूर्ण धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाट(ठाडीघाट)मा एक हजार दीपप्रज्वलन गरिएको छ।पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघको प्रवद्र्धनका लागि कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा हजार दियो बालिएको हो ।सुस्ता गाउँपालिका–५ स्थित ठाडीघाटको...

पुरा पढ्नुहोस
यूवा बेरोजगारको समस्या समाधान गर्छु:नगेन्द्र अग्रहरी

परासी।मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ।सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २(ख)बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार नगेन्द्र अग्रहरीले युवाहरुको बेरोजगारीको समस्या समाधान गर्ने प्रतिवद्धता रहेको...

पुरा पढ्नुहोस
प्रचण्ड र रविलाई आयोगको स्पष्टीकरण माग

काठमाडौ।निर्वाचन आयोगले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’,सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि...

पुरा पढ्नुहोस
महामन्त्री खनाल र चौधरी एउटै मञ्चमा:कांग्रेस जिताउने प्रतिबद्धता

बर्दघाट।नेपाली काँग्रेस  लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले एउटै मञ्चबाट कांगे्रस जिताउने उद्घोष गरेका छन। कार्यक्रममा आफ्ना धारणा राख्दै महामन्त्रि खनालले पार्टिको बिधि बिधानलाई अंगालेर...

पुरा पढ्नुहोस
कांग्रेस गठवन्धनको पक्षमा छ:नवलपरासी क्षेत्रीय समिति

बर्दघाट।नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती प्रतिनिधी सभा क्षेत्र नं.-१ नवलपरासी(बसुप)ले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ।क्षेत्रिय कार्यसमितिले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी पनि...

पुरा पढ्नुहोस
नागरिक समाज बलियो भए मात्रै देश बिकास हुन्छ:मानव अधिकार कर्मि खनाल

परासी।मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति तथा प्रमुख अतिथी गोबिन्द खनालले नागरिक समाज बलियो भएमा मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुने बताउनु भयो। खनालले मानव अधिकार तथा शान्ती समाज नवलपरासीको २२औं बार्षीक साधारण सभा कार्यक्रममा...

पुरा पढ्नुहोस
बुद्ध शक्ति खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका प्रथम खेलाडीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवलमा प्रथम बुद्ध शक्ति,खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२२ मा प्रथम हुन सफल खेलाडिहरुलाई सम्मान गरीएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई...

पुरा पढ्नुहोस