समाचार
सुनवल।नवलपरासीको सुनवलमा प्रथम बुद्ध शक्ति,खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२२ मा प्रथम हुन सफल खेलाडिहरुलाई सम्मान गरीएको छ।सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई...
पुरा पढ्नुहोसपरासी।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्ष्यित गर्दै मिडिया र पत्रकारलाई अभिमुखिकरण गरिएको छ।निर्वाचन आयोग पश्चिम नवलपरासीको कार्यलयको आयोजनामा पत्रकारलाई अभिमुखिकरण कार्यक्रम गरिएको थियो।अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ पश्चिम नवलपरासीमा चुनावी मैदानमा दौडिएका चौधरीले आफू सदैव जनताप्रती उत्तरदायी रहने बताएका छन।नेतृत्व सदैव जनताप्रति उत्तरदायी बन्नु पर्छ,यो हाम्रो कर्तव्य हो जनताको बल नै...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिष्ट पार्टी एमालेको छेत्रीय कमिटी २/क स्तरीय स्थानीय जनप्रतिनिधिहरूको लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम सुनवलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य वैजनाथ चौधरीले आसन्न निर्वाचनमा हरेक भातृसंगठन र...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली कांग्रेसका नेता बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ। नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार समेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला...
पुरा पढ्नुहोससुनवल।नेपाल सरकारले यही २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरी असोज २३ गते उम्मेदवार हरुले मनोनयन दर्ता गरेर अहिले चुनाबी प्रचार प्रसारमा लागीरहेका बेला नेकपा एमालेको तर्फ़बाट नवलपरासी(ब.सु.प.) प्रदेशसभा क्षेत्र...
पुरा पढ्नुहोसनवलपरासी।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आएको बताउनु भएको छ। पश्चिम नवलपरासीको सुनवलमा आयोजित चुनावि सभालाई सम्वोधन गर्दै अध्यक्ष लिंदेलले तिन दशक सम्म देश चलाएकाहरुले एक हजार युवालाई पनि रोजगार दिन...
पुरा पढ्नुहोसबर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले जनताले ठुला कुराहरूको अपेक्षा नगरेको बताएका छन।गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य,शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने बाताबरणको सुनिस्चितता मात्रै...
पुरा पढ्नुहोसबर्दघाट।चेतना महिला कृषि सहकारी सस्था बर्दघाट १४ ले आफ्नो १८औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ।सहकारीका अध्यक्ष कमला पराजुलीको अध्यक्षता एवम् बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले महिलाहरुको...
पुरा पढ्नुहोससुस्ता।नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले आफ्नो एजेन्डा केवल चुनाव प्रचार प्रसारका लागि मात्र नभएको स्पष्ट पारेका छ्न।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आज सुस्ताको नर्सही र कुडियामा आयोजना...
पुरा पढ्नुहोस