समाचार

बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक सम्पन्न

बर्दघाट।बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो। बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा...

पुरा पढ्नुहोस
हरपुर मावि बिद्यालय व्यबस्थापन समितिको निर्वाचन सम्पन्न

परासी।हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ।निर्वाचनबाट बिद्यालय व्यबस्थापन समितिको सदस्य पदमा जयराम हरिजन र कान्छा केवट विजयी भएका छन।   हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको २ सदस्य निर्वाचनको लागि...

पुरा पढ्नुहोस
राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनु पर्छ: नेका नेता चौधरी

रामपुर।नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य मानवीय बिनोद चौधरीले राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनुपर्ने बताए।पाल्पा जिल्लाको रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला...

पुरा पढ्नुहोस
बर्दघाट नगरको कर प्रति नगरका उद्योगी ब्यवसायी आक्रोशित

बर्दघाट।बर्दघाट नगरपालिकाले आफ्नो नगरमा कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा ऐन नै नबनाई कर तथा गैर कर असुली कार्यलाई नगरले तदरुक्ता देखाएको छ। गैरकर राजस्व लगाउदा र उठाउदा दिईने सेवा, सहुिलयत र...

पुरा पढ्नुहोस
अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

काठमाडौ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ।  ‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ।यो...

पुरा पढ्नुहोस
ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
लुम्बिनी स्तरीय निबन्ध लेखक प्रतियोगितामा देवकोटा कि दिपा थापा प्रथम

सुनवल।लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा देवकोटा नमुना मावि सुनवलकि दिपा थापा प्रथम भएकी छन।लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सुनवलका महेश(मिसन)अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिन बंगलादेश प्रस्तान

सुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले...

पुरा पढ्नुहोस
सांसद भण्डारीको उपचारका लागि देश बाहिर लैजान अस्पतालको सुझाव

काठमाडौं।नेपाली कांग्रेसका नेता एव माननीय डा.चन्द्र भण्डारीको सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको छ। कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उहाँ र उहाँका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो।हिजो राति आफ्नै...

पुरा पढ्नुहोस
सिहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित

परासी।लुम्बिनी प्रदेश सरकारबाट प्रतापपुर गाउँपालिका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहलाई प्रदेश सेवा समर्पण पदक द्वितीयबाट विभुषित भएका छन।लुम्बिनी प्रदेश सरकार स्थापना दिवसकाे अवसरमा ईमान्दारीपूर्व , उत्कृष्ट एवम प्रशसनीय कार्य भन्दै सिहलाई प्रदेश सेवा समर्पण...

पुरा पढ्नुहोस