मुख्य समाचार
गायक कुशल वेलवासे र गायिका लक्ष्मी परियारको आवाजमा पैसा बजारमा आएको छ। गीतलाइ कविराज साहिले शब्द लय गरेका हुन्। मालाश्री रेकर्डीडं स्टुडियो बाट अडियो तयार भएको हो। भिडियो तर्फ कविराज साही र सुनिता गुरुडंको अभिनय...
पुरा पढ्नुहोससुनवल।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था (साकोस) अन्तर्गत शिक्षा उपसमितिको आयोजनामा समूह उपाध्यक्षहरूलाई लेखा सम्बन्धी तालिम दिएको छ।सुनवल-१२ भूमहीस्थित संस्थाको सभाहलमा समुहका उपाध्यक्षलाई समूह तहमा हुने आर्थिक कारोबारलाई व्यवस्थित,पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका -१३ बडेरा निवासी गायक जित बहादुर कामी (राम)`द भोइस अफ नेपाल´को सिजन -७ ब्याटल राउन्डबाट नकाउट राउन्डमा प्रवेश गरेका छन। हिमालय टेलिभिजन मार्फत शुक्रबार राती प्रशारण भएको भोइसको सिजन-७ को १९...
पुरा पढ्नुहोससुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको स्कर्पियु गाडी दुर्घटनामा परेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई घर छोडेर फर्किदै गर्दा ०१-००१ झ ०२६ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो।पौडेलको निजि निवासमा छोडर...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले चार धर्मका गुरुहरूसँग संवाद तथा अन्तर्क्रिया कार्यक्रम भएको छ।सुनवल सामुदायिक विकास केन्द्र, सुनवलको आयोजनामा परासीमा आयोजित कार्यक्रममा विभिन्न धर्मका अगुवाहरूले धार्मिक सहिष्णुता र आपसी सम्मान कायम गरे...
पुरा पढ्नुहोसजनकपुर।जनकपुरधाममा जारी नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट रामेछापका जीवन कार्की २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन। चारजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा कार्कीले आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन।मत परिणाम अनुसार...
पुरा पढ्नुहोसपरासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र पुर्व मंत्री एव लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत बीच भेटवार्ता भएको छ । नवलपरासीको विभिन्न आयोजनाको निरीक्षण आएका घिसिङले पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोसलक्ष्मी परियार र दिपने थापाको स्वरमा “काचो बाँस माथि” बोलको गीत बजारमा आएको छ। गीतमा सुजन क्षेत्रीको शब्द रमेश विक्रम रत्नको लय रहेको छ। गीतको शब्दले मुटु रेटाएको छ। काचो बास माथि लानु भनेपछि...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ३ मा एकता अन्तर धार्मिक शान्ति सञ्जालको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ।पाल्हिनन्दनमा सम्पन्न अधिवेशनले श्रीकान्त मिश्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको...
पुरा पढ्नुहोसपरासी।चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउन नि:शुल्क दाउरा वितरण सुरु गरेको छ।सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए। उनका...
पुरा पढ्नुहोस









