मुख्य समाचार
परासी।नेपाल निजामती कर्मचारी संगठन नवलपरासीले बृहत् रक्तदान कार्यक्रम गरेकाे छ ।संगठनले स्वास्थ्यकर्मी महासंघ ,पेशागत महासंघ नेपालकाे समन्वय तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा बृहत् रक्तदान कार्यक्रम गरेकाे हाे । सहिद मनाेज,झपेन्द्र सुरेन्द्र स्मृति...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको...
पुरा पढ्नुहोसलुम्बिनी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन...
पुरा पढ्नुहोसनवलपरासी।लामो समयसम्म वर्षा नहुनु र अत्यधिक गर्मीका कारण जलस्रोत सुकेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अनौठो शैलीमा पानीको माग गरिएको छ। सरावल गाउँपालिका-३ स्थित सरावल टोलका महिलाहरूले सामाजिक र धार्मिक परम्परा अनुसार गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ प्रतापपुरस्थित एक कृषि फर्ममा आगलागी भएको छ।प्रतापपुरका नारायण प्रसाद पाण्डेले सन्चालन गर्दै आएको एकीकृत कृषि फर्ममा आगलागी भएको हो।बुधबार बिहान साढे ११ बजे विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीको सहयोगमा...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१, प्रगतिटोल स्थिति सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरि बिक्री गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, सुनवल नगर समितिले अनुसन्धान र कारबाहीको माग गरेको छ। सुनवल-चौराहादेखि बिसासय जाने चक्रपथ अन्तर्गतको गोठघाट पुग्नु...
पुरा पढ्नुहोससुनवल।सुनवल -६ विसासयस्थित जनसेवा माध्यमिक विद्यालयले कक्षा ११ को अध्ययन सत्र साउन ४ गते (आइतबार)देखि नियमित रूपमा सुरु हुने जानकारी दिएको छ।विद्यालयले सिभिल इञ्जिनियरिङ, विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा भर्ना प्रक्रिया सकारात्मक ढंगले अघि...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले भोलि साउन ०२ गते देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ। अहिले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको छ।छ्लफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुनवल-११ जर्गहामा सम्पन्न मधु स्मृति कप फुटबल प्रतियोगिताको उपाधी रोयल क्लब भुताहाले हात पारेको छ।उपाधिका लागि पेनाल्टी सुटआउटमा लुम्बिनी माविलाई २ का बिरुद्द ४ गोल गर्दै उपाधि जितेको हो।उपाधि बिजेता रोयलले ३०...
पुरा पढ्नुहोससुनवल।सुनवल -११ जर्गाहामा जारी मधु स्मृति खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी सेकेन्डरी स्कुलले मोनस्टार गाइजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा दुबै टोलीबीच खेल १–१ गोलको बराबरीमा टुङ्गिएको...
पुरा पढ्नुहोस