मुख्य समाचार

अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन

३० असोज, बाँके । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको छ । संघका आजिवन सदस्य तथा सल्लाहकार नेपालगन्ज–६, फुल्टेक्रा निवासी समाजसेवी माधवराम बर्माले नेपालगन्ज उपमहानगरपालिका...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी पश्चिम नवलपरासीले बढायो सक्रियता

रियाज अलि,नवलपरासी पश्चिम/असोज १५ पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी २६ न. गण हेड्क्वार्टर मातहतका बि.ओ.पी.तथा अस्थाइ चेक प्वाइन्टले जिल्लामा भइ रहेको तस्करी विरुद्धको सक्रियता बढाएको छ। सशस्त्र प्रहरी २६ न.गण प्रमुख एसपी महेश अधिकारीले मातहतका...

पुरा पढ्नुहोस
ज्ञान बिनाको मान्छे– देवराज कार्की

कविता ज्ञान बिनाको मान्छक्वार्ज ढुङ्गा ठूलो अलपत्र जगमग चम्किलो भेटेब्यापारी ठमेल पुर्‍याउछगिट्टी कुट्ने आमाले त्यसलाई हम्बरले ठोकेर गिट्टी बनाउछिन् मुर्तिकारले कुनै भगवानकोकाल्पनिक अवतारको मुर्तीबनाएर कतै सजाउछ। फुलका बिरुवाको नर्सरीवालाग्राहाक खोजेर बेर्ना बेच्छ नाफामाबगैचा हुने...

पुरा पढ्नुहोस
समाजसेबि त्रिपाठी द्धारा डुबान क्षेत्रको स्थलगत अवलोकन

नवलपरासी ११असोज । सामाजसेबि तथा युवानेता धिरज त्रिपाठीले लगातार परेको वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अवलोकन गरी वस्तुस्थिति जानकारी लिनुभएको छ । उहाँले आज नवलपरासीको पालिकाको सबैभन्दा बढी डुबानमा परेको वडा नं. १...

पुरा पढ्नुहोस
ट्याक्टरबाट खसेर मृत्यु

असोज ११ ताप्लेजुङ : गुडिरहेको ट्याक्टरबाट खसेर फुङलिङ नगरपालिका–७ का दिपेन्द्र ओख्राबुको मृत्यु भएको छ । २७ वर्षीय ओख्राबुको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । मेची राजमार्गको बहानन्देमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी पश्चिम् नवलपरासीद्वारा डुवानमा परेका ५ अस्थायी घर निर्माण

उमेश बि.क,असोज ९ नवलपरासी । सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ स्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ । ...

पुरा पढ्नुहोस
युवा संगठन र महिला संगठन कैलालीद्वारा संयुक्त रक्तदान

असोज ८धनगढीः कैलालीमा युवा संगठन नेपाल सेती–महाकाली ब्युरो र अखिल नेपाल महिला संगठन सेती–महाकाली ब्युरोको रक्तदान सम्पन्न भएको छ जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरेका हो। रक्तदन कार्यक्रममा २१...

पुरा पढ्नुहोस
भारतीय राजदूतावासद्वारा सहयोग रकम हस्तान्तरण

असोज ८ काठमाडौ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेरु १ अर्ब ५४ करोड (भारु ९६...

पुरा पढ्नुहोस
वैकल्पिक माध्यमबाट शैक्षिक गतिबिधि संचालन गरौँ-अखिल (क्रान्तिकारी )

असोज ८ धनगढी । कोरोना संक्रमणका कारण रोकिएका परिक्षाहरु वैकल्पिक माध्यमबाट संचालनको वातावरण तयार गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले माग गरेको छ । समितिले आज प्राविधिक शिक्षा तथा...

पुरा पढ्नुहोस
निरन्तर बर्षाले नवलपरासीको विभिन्न ठाउमा जलमग्न

उमेश बि.क,असोज ८ नवलपरासि । तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ।...

पुरा पढ्नुहोस