ट्रेन्डीङ्ग

सुजाता पाण्डेयको गितमा अष्ट्रेलियन मोडल भिक्टोरियाको अभिनय

नवलपरासी । सुजाता पाण्डेयको शब्द संगीत र स्वरमा अष्ट्रेलियन मोडल भिक्टोरिया म्यानटिनको अभिनयमा रहेको सुस्तरी म्युजिक भिडियो सार्वजनिक ।

अनिल गिरीले निर्देशन गरेको ‘सुस्तरी’ बोलको गीतको भिडियोमा म्यानटिनलाई हेर्न सकिन्छ ।

यो भिडियोको छायांकन अष्ट्रेलियाको समुन्द्र किनारा र अन्य ठाउँहरुमा गरिएको छ।पाण्डेय सन् २०१७ कि नेपाल आइडल टप ५ हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal