ट्रेन्डीङ्ग

पार्टी फुट्यो भन्ने प्रचार भ्रामक:विप्लव नेकपा



काठमाडौँ । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी फुट्यो भन्ने प्रचार भ्रामक भएको बताएको छ ।

नेकपा केन्द्रीय कार्यालयले शनिबार प्रेस बक्तब्य जारी गर्दै सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा नै पार्टीबाट स्वतन्त्र भएको वक्तव्य दिएका कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी–फुट भन्न र मान्न नसकिने जनाएको छ ।
असलद्वारा जारी प्रेस वक्तव्य : 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?