ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा एकल महिलाको घर निर्माण

बैशाख १८ सिन्धुपाल्चोक । विप्लव नेतृत्व नेकपा सिन्धुपाल्चोक जिल्लाले मजदुर (श्रम) दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

जिल्लाको भोटेकोसी गापा ४ मा पार्टीका नेताकार्यकर्ताको श्रमदान गरि एकल महिलाको अस्थायी घर निर्माण गरिदिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रविन्द्र चौलागाईंले जानकारी दिए।

कोरोनाबाट बच्न जनचेतनामूलक कार्यक्रम , संगठन निर्माण कार्य र भित्ते लेखन कार्यमा तिव्रता दिएको चौलागाईं बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?