मुख्य समाचार

बर्दघाटमा अघोषित रुपमा जनमुक्ति पार्टी एमालेमा समाहित

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा(एमाले) र राष्ट्रिय जनमुक्ति पार्टी बीच तालमेल गरी अगाडि बढ्ने सहमति भएको छ। एमाले र जनमुक्ति बीच आज बसेको बैठकले स्थानीय चुनावमा तालमेल गरेर जिल्ला समन्वयको निर्वाचन सम्म जाने सहमति भएको...

पुरा पढ्नुहोस
आज रामनवमी:देशभरका राम मन्दिरमा पूजाअर्चना गरिँदै

परासी।रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ। यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर,गोकर्णेश्वर नगरपालिका–९ आरुबारी स्थित राम मन्दिर,राजधानी र देशभरका...

पुरा पढ्नुहोस
एम.वि.वि.एस पुर्ण छात्रवृतिमा पढदै अन्नपुणर्का चार विद्यार्थी

बुटवल।अन्नपूर्ण मोडल कलेज वुटवल कक्षा १२ अध्ययन गरेको ४ जना विद्यार्थीहरुले एम.वि.वि.एस को पुर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् । विद्यार्थीहरु भिम चापागाई,धनेश्वर भण्डारी,आकाश कुमार गुप्ता तेलि र कृष्ण मोहन पटेलले नाम निकाल्न...

पुरा पढ्नुहोस
शान्ति समाज नवलपरासीद्वारा प्रदर्शन

चैत २४,बर्दघाट।मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा:सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष एवं लागूऔषध र दुव्र्यसनी विरूद्वको अभियान अन्तर्गत आज बर्दघाटमा प्रदर्शन गरिएको हो । कार्यक्रमको...

पुरा पढ्नुहोस
वालिङमा अर्गानिक अचारको व्यवसायीक उत्पादन र बिक्रि शुरु

चैत २३,वालिङ।वालिङमा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर-घरको स्वाद’ भन्ने मुलमन्त्रका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो । अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग...

पुरा पढ्नुहोस
स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ घाइते

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम धन पटेल, भारत बिहारका धनन्जय ठाकुर, सोही...

पुरा पढ्नुहोस
विजयनगरमा गठबनधन नगर्ने जसपाकाे निर्णय

अनिल थारु , कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टीले अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेकाे जनाएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जसपाले एक्लै वडादेखि लिएर सबै अध्यक्ष, उपाध्यक्ष...

पुरा पढ्नुहोस
ट्यागले दियो सैनामैनामा घरेलु प्याड बनाउने ५ दिने तालिम

प्रदीप ज्ञवालि,चैत २०,सैनामैना।सैनामैना ८ बाँसगढीमा घरेलु प्याड बनाउने तालिम सम्पन्न भएको छ।बासँगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा टेक एज गर्ल्स(ट्याग)द्वारा आयोजना गरिएको घरेलु प्याड बनाउने ५ दिने तालिम एक कार्यक्रमका बिच...

पुरा पढ्नुहोस
दिलबहादुर मेमोरियल कराँतेको उपाधी मनकामना डोजोलाइ

काठमाडौ।प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियनसिपको उपाधी मनकामना डोजोले हात पारेको छ।शनिबार सम्पन्न प्रतियोगितामा बुढानीलकण्ठ डोजोलाई पछि पार्दै मनकामनाले उपाधी जितेको हो ।प्रतियोगितामा बुढानीलकण्ठ डोजो उपविजेता बनेको छ भन टिम हाईएसिया डोजो तेश्रो हुन सफल...

पुरा पढ्नुहोस
स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

तनहु।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ। नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका...

पुरा पढ्नुहोस