मुख्य समाचार

हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्छौ:अध्यक्ष लिङ्देल

फागुन २९,परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने अध्यक्ष राजेन्द्र लिङ्देलले घोषणा गरेको छ्न। आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र सो घोषणा गरेका हुन् । लिङदेनलाई उद्वृत...

पुरा पढ्नुहोस
बर्दघाट चिसापानी अस्पतालका डाक्टर मृत अवस्था फेला

फागुन २९ परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ अवस्थित चिसापानी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.दिपेन्द्र प्रताप सिंह मृत फेला परेका छन । कार्यलयमा कार्यरत रहेकै अबस्थामा आफ्नै कोठामा सुतेका डाक्टर दिउसो सम्म...

पुरा पढ्नुहोस
लगातार दोस्रो पटक उत्कृष्ट घोषित वालिङ नगरपालिका

तोलाकान्त बगाले,२९ फागुन,वालिङ । स्याङ्जाको वालिङ नगरपालिका लगातार दोस्रो पटक उतकृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई...

पुरा पढ्नुहोस
कविता”मैले देखेको छु”

कविता “मैले देखेको छु” मैले मेरो समाजमा नैतिकता पन्छायर हिडेका,अनैतिकताको संसार आधारमा बसेका अर्काको भाग खोसी आफ्नो भुडी भर्नेहरुमैले देखेको छु। अर्काको पसिना मीठोमानी रमाई रमाई नाच्नेहरु,एक गाँससम्म पनि खाना नपाउने भोगिहरुएक रातसम्म पनि सुत्न नपाउने...

पुरा पढ्नुहोस
युवाद्वारा एमसिसि विरुद्ध भुतहामा विरोध प्रदर्शन

फागुन २८,बर्दघाट । एमसिसि सम्झौताको विरुद्ध नवलपरासीको भुतहामा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट-९ भुतहामा नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको आयोजनामा एमसिसी सम्झौता पारित भएको बिरोधमा...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल डोटीद्वारा विरोध प्रदर्शन

प्रकाश बहादुर थापा,फागुन २८, डोटी । युवा संगठन नेपाल डोटीद्वारा एमसिसि सम्झौताको विरुद्धमा दिपायल डोटीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।                         ...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध विप्लव निकट युवाहरु सडकमा

फागुन २८, कैलाली । विप्लव निकट युवा संगठन नेपाल लगायत अन्य ५ दल २ मोर्चा निकट युवा संगठन कञ्चनपुर र कैलाली द्वारा आयोजित कार्यक्रम एमसिसिका विरुद्ध सयुक्त युवाहरुको विरोध प्रदर्शन कार्यक्रम कैलालीको पार्क चौकमा सम्पन्न...

पुरा पढ्नुहोस
झापा गोल्डकप : घरेलुु टोली झापा ११ फाइनल प्रवेश, संकटा बाहिरियो

प्रविण विद्रोही,२८ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी नेपाल आइस झापा गोल्डकपमा संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली झापा ११ फुटबल क्लब प्रतियोगिताको फाइनल पुगेको छ...

पुरा पढ्नुहोस
अनेरास्ववियु सैनामैनाको चाैथो अधिवेशनबाट अध्यक्षमा भुसाल चयन

प्रदिप ज्ञवाली,फागुन २८,सैनामैना । सैनामैनामा रहेको अनेरास्ववियु नगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो चाैथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पवन भुसालको अध्यक्षतामा निर्विरोध ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको खपत घटाउन मन्त्री पम्फा भुसालको आग्रह

फागुन २८, काठमाडौ । ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम...

पुरा पढ्नुहोस