मुख्य समाचार
सुनवल।दारी ग्याङ्ग नवलपरासीले ९ औं वार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय युवा समूहले भूमहीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। जिल्लामा रगतको अभाव भइरहेकाले सहज आपूर्ति सुनिश्चित गर्न रक्तदान...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा महाकवि देवकोटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन विवाद चर्कँदै गएको छ।नगरपालिकाका निर्णयहरू अदालतबाट पटक-पटक उल्टाइँदा विद्यालय व्यवस्थापनको विषय झन जटिल बनेको छ। नगर प्रमुख एवं शिक्षा समिति संयोजक विमला अर्यालले विद्यालय व्यवस्थापन समिति...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय मार्फत एकैपटक झन्डै १३ हजार सवारी चालक अनुमती पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ। कार्यालयबाट जारी भएका नयाँ अनुमती पत्र, नविकरण, वर्ग थप, प्रतिलिपि...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा पहिलो पटक आगामी फागुन १२ र १३ गते दुई दिवसीय पहिलो रामग्राम खाना महोत्सव हुने भएको छ ।स्थानिय आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीद्धारा आयोजीत रामग्राम खाना महोत्सव परासी स्थित घण्टाघर चोक...
पुरा पढ्नुहोसदाङ-लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरेका छन।नेपालकाे संविधानकाे धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मंगलबार राति १२:०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य...
पुरा पढ्नुहोससुनवल।नवलपरासी पश्चिमको सुनवल-६ विशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास तथा अक्षयकोश स्थापनार्थ गत मंसिर ३ गतेदेखि ११ गतेसम्म सम्पन्न श्रीमद्भागवत धान्यान्चल ज्ञान महायज्ञ २०८१ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष...
पुरा पढ्नुहोसरुपन्देही।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ।बिहीबार राति अज्ञात समूहले यादवको गाडी तोडफोड गरेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ। इलाका प्रहरी कार्यालय धकधईका प्रमुख एवम् प्रहरी निरीक्षक श्याम प्रसाद यादवका...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।माघ २८ गते मध्यराति भएको झगडामा घाइते भएका प्रतापपुर गाउँपालिका-९ का सन्त बहादुर चौधरीको माघ ३० गते बुटवलको चौराह...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल-४ स्थित महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा विवाद उत्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेकाले नयाँ समिति गठन प्रक्रिया अघि नबढे पछी विवाद उत्पन्न भएको हो।विद्यालय व्यवथापन...
पुरा पढ्नुहोसबुटवल।स्याङ्जाको तत्कालीन पेलाकोट गाविसको खानिडाडां उदियाचौर र हालको वालिङ नगरपालिका १३ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आगामी चैत्र २१,२२ र २३ गते आयोजना गरिएको स्वर्ण महोत्सव तयारीलाई...
पुरा पढ्नुहोस