मुख्य समाचार

सेमिफाइनलमा राइजिङ स्टार र काक्रेबिहारबीच भिडन्त

सुनवल । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनलमा राइजिङ स्टार क्लब नवलपरासीले काक्रेबिहार फुटबल क्लब (सुर्खेत) सामना गर्ने भएको छ। कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा राइजिङ स्टार र काक्रेबिहार साँझ...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन: हक, अधिकार, आन्दोलन, इतिहास र क्रान्तिकारी विद्यार्थीको कार्यभार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूको हक, अधिकार र आवाजको प्रतिनिधित्व गर्ने संस्था हो। यो संस्था शिक्षाको अधिकार, सामाजिक न्याय, र विद्यार्थीका समस्याहरूको समाधानका लागि संघर्ष गर्छ। स्ववियु निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन,...

पुरा पढ्नुहोस
कोहलपुर गोल्डकप : राइजिङ स्टार सेमिफाईनलमा

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा राइजिङ स्टार नवलपरासी सेमिफ़ाइनलमा प्रवेश गरेको छ।पेनाल्टी सुटआउटमा भारतीय सहारा फुटबललाई ४-३ गोलले पराजित गर्दै राइजिङ सेमिफाईनलमा प्रवेश गरेको हो। प्रतियोगितामा निर्धारित समयमा कुनै टिमबाट गोल हुन...

पुरा पढ्नुहोस
सहिद स्मृति दिवसमा माओवादी बेलकोटगढी नगरद्वारा वैचारिक, राजनीतिक कार्यशाला

नुवाकोट।सहिद पार्वती पौडेलको २० औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगर समिति नुवाकोटको आयोजनामा वैचारिक, राजनीतिक कार्यशाला सदरमुकाम विदुरमा सम्पन्न भएको छ।दुई दिनसम्म चलेको कार्यशालमा पहिलो दिन मार्क्सवाद र उत्पीडित...

पुरा पढ्नुहोस
अँधेरी खोला खानेपानी आयोजनाको १० औं साधारणसभा सम्पन्न

सुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा-११ र १२ मा कार्यक्षेत्र रहेको अँधेरी खोला खानेपानी तथा सरसफाइ आयोजनाको १० औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला...

पुरा पढ्नुहोस
तेश्रो कोहलपुर गोल्डकप:राइजिङ स्टार र भारतीय सहारा क्लब बीच प्रतिस्पर्धा हुने

बाँके।बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ मा आइतबार पश्चिम नवलपरासीको राइजिङ स्टार क्लब र भारतीय सहारा फुटबल क्लब आमनेसामने हुने भएका छन। प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिगाहा खेलमैदानमा सञ्चालन...

पुरा पढ्नुहोस
जनकल्याण बहुउद्देश्यीय साकोसद्वारा शेयर सदस्यलाई धुपबत्ती बनाउने तालिम

सुनवल।सुनवल-६ विशासयमा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरूलाई लक्षित गरी तीन दिने धुपबत्ती बनाउने तालिम सुरु गरेको छ।सहकारीका सचिव तथा शिक्षा समिति संयोजक रमेश भुसालको अध्यक्षतामा र सहकारीका अध्यक्ष दयाराम भण्डारीको प्रमुख आतिथ्यमा तालिम...

पुरा पढ्नुहोस
भुमहीमा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला सुरु

 भुमही।पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आजदेखि सुरु भएको छ।लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे ५ दिनसम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ...

पुरा पढ्नुहोस
मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

बुटवल।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख...

पुरा पढ्नुहोस
गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टारलाई

कैलाली।राइजिङ स्टार क्लब भुमहीले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कैलालीको धनगढीस्थित गौरीगंगा-११ स्पोर्ट्स क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा राइजिङले सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै...

पुरा पढ्नुहोस