ब्रेकिंग न्युज

महङ्गी,भ्रष्टाचार विरुद्ध नवलपरासीमा विप्लव नेकपाको प्रदर्शन

परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीमा बिरोध प्रदर्शन गरेको छ।नेकपाले महङ्गी,भ्रष्टाचारी र चर्को बैक ब्याजदर लघुवित्त र मिटर ब्याजका विरुद्ध प्रदर्शन गरेको हो।     रामग्राम -१७ पट्खौली चोकबाट बढ्दो महगी नियन्त्रण गर ,कालो बजारी नियन्त्रण गर,...

पुरा पढ्नुहोस
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित

परासी।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित हुनुभएको छ । महासंघको आज प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट पश्चिम नवलपरासीका गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ प्रदेश कार्य...

पुरा पढ्नुहोस
जनसेवा माविमा २ कोठे भवनको शिलान्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवल ६ विसासयमा अवस्थित जनसेवा माध्यमिक विद्यालयको २ कोठे भवनको शिलान्यास गरिएको छ। सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेकी हुन।       भवनको शिलन्यास गर्दै नगर प्रमुख अर्यालले जनसेवा...

पुरा पढ्नुहोस
राप्रपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।   राप्रपाका केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार प्रदेश सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिइएको संसदीय दलका नेता आशिष कुमार चौधरीले...

पुरा पढ्नुहोस
नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको भेला आयोजक समिति गठन

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ। शनिबार नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलसिलामा काठमाडौँ आएर बसेका मानिसहरूबिच...

पुरा पढ्नुहोस
सुनवल लोटस स्कुलले मनायो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको...

पुरा पढ्नुहोस
मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ।अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण...

पुरा पढ्नुहोस
मेडिकल कलेज विरुद्ध बिधार्थीहरु सडकमा

बुटवल।मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)द्वारा भैरहवामा प्रदर्शन गरिएको छ। भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर क‍‍ोण सभामा परिणत भएको थियोे । सभामा...

पुरा पढ्नुहोस
सुकुम्बासीलाई अस्थायी निस्सा वितरणमा जनप्रतिनिधिकै रोहवरमा पैसा असुली

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ५ को जीतपुरमा भुमीहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरणको क्रममा जनप्रतिनिधिकै रोहवरमा जीतपुर टोल विकास संस्थाले रकम असुलेको पाइएको छ।     संस्थाको छाप समेत नलगाएको रसिदमा अस्थायी निस्साको लागि रकम असुलीको भन्दै स्थानीय...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डको उपाधी न्यु लाइफ माबीलाई

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ। बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल...

पुरा पढ्नुहोस