गण्डकी प्रदेश

वालिङ नगरपालिकाले सुरु गर्‍यो मनोसामाजिक परामर्श

तोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ...

पुरा पढ्नुहोस
कोरोना संक्रमितको उपचारका लागि गल्याङ नगरप्रमुखको सवारीसाधन प्रयोग हुने

गल्याङ बैशाख २३ । गल्याङ नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा आवश्यक परेमा नगरपालिका प्रमुख भुपराज अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन पनि प्रयोग गरिने भएको छ । नगरप्रमुख अधिकारीले प्रयोग गर्नुभएको सवारीसाधन कोरोना संक्रमितको लागि प्रयोग...

पुरा पढ्नुहोस
गल्याङमा ११ जनाको परिक्षण गर्दा १० जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३३ पुग्यो

गल्याङ बैशाख २३ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर अझै बढि तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बिहीबार गरिएको ११ जनाको एण्टिजिन परिक्षणका क्रममा १० जनामा संक्रमण पोजिटिभ...

पुरा पढ्नुहोस
वालिङ वडा न.१३को बजार क्षेत्र अनिश्चितकालका लागि शिल

वैशाख २३ वालिङ । कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ बजार क्षेत्र शिल(बन्द) गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन वडास्तरीय विपद व्यवस्थापन समिति तथा स्थानीय व्यापारी बुद्धिजिवी...

पुरा पढ्नुहोस
स्याङ्जाको एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

तोलाकान्त बगाले वालिङ, २३ बैशाख वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण...

पुरा पढ्नुहोस
गल्याङमा थप ८ जना कोरोना संक्रमित भेटिए,एकको मृत्यु ,संक्रमितको संख्या २३ पुग्यो

गल्याङ बैशाख २२ । स्याङ्जाको गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एण्टिजिन परिक्षणका क्रममा आठ जनामा संक्रमण पोजिटिभ देखिएको छ...

पुरा पढ्नुहोस
संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन गल्याङ नगरप्रमुख अधिकारीको अपिल

गल्याङ बैशाख २२ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई अपिल गर्नुभएको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो...

पुरा पढ्नुहोस
रामनदी धाम घाटमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने

गल्याङ बैशाख २२ । स्याङ्जाको रामनदी धाम राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाउने निणर्य गरेको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा...

पुरा पढ्नुहोस
नदीमा डुबेर एक युवाको मृत्यु

तनहु बैशाख २२ । मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृ’त्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस