गण्डकी प्रदेश
जेठ २ चापाकोट ।स्याङ्जाको चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन । चापाकोटमा भेटिएका संक्रमित मध्य वडा ४ मा ९ जना ,वडा ५ मा ५ जना र वडा १० मा २ जना भेटिएको नगरपालिकाका प्रशासकीय...
पुरा पढ्नुहोसजेठ २ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा स्वास्थ्य सामाग्री सहित औषधी वितरणको कामलाई तिब्रता दिइएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी तिब्र गतिमा फैलिरहेको बेला नगरपालिकाले स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता दिएको...
पुरा पढ्नुहोसजेठ २ परासी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृशोक परेको छ। शर्माका बुवा गङ्गाधर चापागाईको शनिबार दिउँसो पुर्वीनवलपरासीको कावासोती नगरपालिका-स्थित आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको हो।उहा केही समय यता...
पुरा पढ्नुहोसकोरोनाको समय छ छोरा भोज खान नजाउ भन्दै हुनुहुन्थ्यो बुवा। लकडाउनलाई पुग्ने खाना उब्जाउन बारि खन्दै हुनुहुन्थ्यो बुवा। आउ छोरा मलाई साथ देउ , बाजो जमिन फेरि उर्बर बनाउ भनेर । कोरोना ल्याउन सक्ने भोजका जन्ती गन्दै...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ, ३१ बैशाख ।वालिङ नगरपालिकाले निर्माण गरेको आईसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग प्राप्त भएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौं प्राथमिक अस्पतालमा...
पुरा पढ्नुहोसतोलाकान्त बगाले ,वालिङ, ३० बैशाख । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङ स्थित गह्रौं प्राथमिक अस्पताललाई स्थानिय सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ नगर अस्पतालमा ९ वटा अक्सिजन सिलिण्डर सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ । गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले सोमबार देखि कार्यभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीको सरुवा भएपछि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शर्माले सोमबार...
पुरा पढ्नुहोसबैशाख २७ गल्याङ । गल्याङ क्षेत्रका समाजसेवी, अगुवा दुर्गाप्रसाद भण्डारीको निधन भएको छ । भण्डारीको सोमबार विहान सवा आठ बजे निधन भएको उहाँका भाई ज्ञानु भण्डारीले जानकारी दिनुभयो । लामो समय देखि मृगौला सम्बन्धी रोगबाट...
पुरा पढ्नुहोस









