ट्रेन्डीङ्ग

जेसिआई रामनगरको २०२६ को अध्यक्षमा डिल्लिराम सुवेदी निर्वाचित

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ मा रहेकोे जेसिआई रामनगरको १३औँ साधारण सभा तथा १२औँ शाखा अधिबेशनबाट वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी डिल्लीराम सुबेदी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

 

 

कार्यकारी उपाध्यक्षमा जेसी तप्पन केवट र जेसी रमा न्यौपाने चयन भएका छन।त्यस्तैगरि उपाध्यक्ष पदमा जेसी ओमप्रकाश न्यौपाने,जेसी सरोज पौडेल,जेसी शौरभ भण्डारी र जेसी प्रबिण गौतम चयन भएका छन।

 

 

नवनिर्वाचित कार्यकारी उपाध्यक्ष तप्पन केवटले नयाँ नेतृत्व आगामी वर्ष जेसिआइ रामनगरको सामाजिक,सांस्कृतिक र सामुदायिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने योजना बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal