ट्रेन्डीङ्ग

विश्वकप छनौट:नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएकाे छ।




जिम्बावेले दिएकाे ३ सय ४० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयाे।नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए।यस्तै गुलसन झाले ४२,कप्तान राेहित पाैडेलले ३०,आसिफ शेख र करण केसीले समान २८ रन बनाए।बलिङतर्फ वेस्ट इन्डिजका जेसन हाेल्डरले ३ विकेट लिए।



यसअघि हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे।वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए।

 

हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए।बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी,सन्दीप लामिछाने,गुलसन झा र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal