समाचार
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो। चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा...
पुरा पढ्नुहोसकाठमाडौं।विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो।उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन। अमेरिकालाई...
पुरा पढ्नुहोसधनगढी।बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ।आज(मंगलबार)दिउँसो पौने २ बजे जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो। प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका...
पुरा पढ्नुहोसकाठमाडौं।चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’ घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार)अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिका बीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पौने १ बजे हरारेकाे टाका सिंगा स्पाेर्ट्स क्लबमा हुनेछ। आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन्...
पुरा पढ्नुहोसपरासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ।आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै १ अरब १८ करोड ९२ लाख ८ हजार ७ सय ३४ रुपैया विभिन्न विषयगत क्षेत्रमा नगरपालिकाले रकम विनियोजन...
पुरा पढ्नुहोसकाठमाण्डाै।बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात आईपीओ भरेमा कारबाही हुने भएको छ। घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि...
पुरा पढ्नुहोसपरासी।सरकारले ल्याएको बजेट मार्फत जवर्जस्ती कर बढाएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए। सरकारले बजेट मार्फत व्यवसायी उधोगीहरुले कर घटाएर राहत दिने अपेक्षा गरेका बताउदै मल्लले भन्ने-“राज्यले कर बढाएर व्यवसायीलाई मलम लगाउन सकेन।स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौ।ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ।डुगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो।अन्य व्यक्तिहरु वेपत्ता छन।उनीहरुको खोजी जारी छ।बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने...
पुरा पढ्नुहोस








