समाचार
परासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोज्ने एक जना भारतीय नागरिक मंगलबार पक्राउ परेका छन । प्रतापपुर गाउँपालिका–६ का गौरीशंकर कुर्मीलाई बुवा बनाएर वडाबाट नागरिकताको सिफारिस लिएका भारतको उत्तर प्रदेश महाराजगञ्ज, मधवलियाका १९...
पुरा पढ्नुहोसबर्दघाट । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ९४ करोड...
पुरा पढ्नुहोसबर्दघाट । पूर्वपश्चिम राजमार्ग अर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।जिल्ला...
पुरा पढ्नुहोससुनवल । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल – ७ अस्नैयाचोकमा मसाल जुलुस सम्पन्न गरिएको छ । एमसीसी खारेज गर,एमसीसीका मतियार दलालहरु होसियार जस्ता नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले...
पुरा पढ्नुहोसपरासी । गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा शपथग्रहण, विदाई तथा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ । केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना...
पुरा पढ्नुहोसपरासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन । तर पश्चिम नवलपरासीको बर्दघाट...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासी प्रहरीले एकै दिन १० जना फरार प्रतिवादीलाई अदालतमा पेश गरेको छ । जिल्लाका विभिन्न स्थानबाट २ महिला र ८ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । जबरजस्ति करणी , जालसाझी ,...
पुरा पढ्नुहोसपरासी । नेपालमा धार्मिक सहिष्णुता कायम राख्न बिश्व हिन्दु महासङ्घ नवलपरासीले माग गरेको छ । पछिल्लो समय धरानमा घटेको घटानातर्फ इन्कित गर्दै महासङ्घले धार्मिक सहिसुणतामा खलवल हुने खालका गतिविधिहरु बन्द गर्न माग गरेको हो...
पुरा पढ्नुहोसपरासी । एमसिसि सम्झौताको विरुद्ध नवलपरासीको परासीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा परासीमा एमसिसी सम्झौता पारित भएको बिरोधमा र्याली सहित कोणसभा गरेको थियो पार्टी सेक्रेटरी प्रतापले जानकारी...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ भलुही खोलामा एक जना पुरुष मृत फेला परेका छन । खोलाले शव बगाई ल्याएको र खोलाको छेउमा घोप्टो अवस्था फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।मृतक सुनवल नगरपालिका-११ धुर्कोट...
पुरा पढ्नुहोस









