समाचार

अखिल(क्रान्तिकारी)सिटिभिटिद्वारा बार्षिक प्रकाशन सार्वजनिक,प्रज्वल शाहिको जिवनी समावेश

काठमाडौ ।अखिल ( क्रान्तिकारी) सिटिइभिटी उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ । एकिकृत जनक्रान्तिका शहिद प्रज्वल शाहिको सम्झना तथा सम्मानमा समर्पण“प्रज्वल”नामक पुस्तकमा उहाको जिवनि, संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन,बिभिन्न...

पुरा पढ्नुहोस
युवा दिवसको अवसरमा सैनामैनामा वृक्षारोपण

प्रदिप ज्ञवाली,साउन २८ सैनामैना । अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा सैनामैनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह- आयोजनामा सैनामैना ६ पटना मा बृक्षारोपण कार्यक्रम...

पुरा पढ्नुहोस
सुशील कोइरालाको ८२औं जन्मजयन्ती,सुनवलको हरकट्टामा वृक्षरोपण

सागर पौडेल,परासी साउन २८।सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सुशील कोइरालाको ८२औं जन्मजयन्तीको अवसरमा आज सुनवल नगरपालिका वडानम्बर १२ हरकट्टामा उक्त कार्यक्रम गरिएको थियो। सुशील कोईराला सोसलिस्ट युथ...

पुरा पढ्नुहोस
सन्धिखर्क कारागारका ६० कैदिबन्दीमा कोभिड संक्रमण

अनिल नेपाली साउन २८ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन...

पुरा पढ्नुहोस
नेकपा तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न

मुक्ति गैरे, साउन २७ ,पाल्पा । नेपाल कम्युनिस्ट पाल्पाकाे सदरमुकाम तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न गरेको छ । तानसेनकाे सदरमुकाममा सम्पन्न भएको थियोे । उक्त बैठकले १४ वडाकाे वडा सेक्रेटरी समेत चयन गरेको बुझिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नया सरकार गठनका लागि आह्वान

२७ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजे सम्मको समय दिएर...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीद्वारा शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी,आर्थिक अनियमितता गरेको आरोप

रमेश प्याकुरेल २७ साउन बर्दिया। अखिल क्रान्तिकारी बर्दियाले शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा तालाबन्दी गरेको छ। पहिलो चरणमा मागपत्र बुझाएको क्रान्तिकारीले दोस्रो चरणमामा जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गरेको हो । क्रान्तिकारी शिक्षक नियुक्ति र...

पुरा पढ्नुहोस
सर्लाहीका दुई प्रहरी चौकी डुवानमा

दर्पन घिमिरे, साउन २६ ,सर्लाही । सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेका छन्। लगातार परेको पानिको निकास नहुँदा चक्रघट्टा गाउँपालिकामा रहेको प्रहरी चौकी औरही र मलंगवा नगरपालिकामा पर्ने प्रहरी चौकी खुटौना डुबानमा...

पुरा पढ्नुहोस
कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ

प्रदिप न्यौपाने, साउन २६, कैलाली । कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ परेका छन्। आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिकाबाट ५ जनालाई पक्राउ गरिएको हो। जिल्ला लखिमपुर खिरी ग्रामपञ्चायत...

पुरा पढ्नुहोस
हतियार सहित वडाअध्यक्ष पक्राउ

प्रदिप न्यौपाने ,साउन २६, कैलाली ।कैलाली प्रहरीले कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जनालाई हतियारसहित पक्राउ गरेकाे छ। सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले...

पुरा पढ्नुहोस