![](https://safalpost.com/wp-content/uploads/2021/08/Amik-Sherchan_गण्डकी-प्रदेश-प्रमुख-अमिक-शेरचनले-चार-विधेयक-प्रमाणीकरण-गर्नुभएको-छ_Don-News.jpg)
२७ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजे सम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका हुन् अमिक शेरचन: फाइल फोटो