लुम्बिनी प्रदेश

पाल्पामा पुन:जिप दुर्घटना ८ घाइते

पाल्पा।पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८  जना घाइते भएका छन। गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका – ७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक...

पुरा पढ्नुहोस
काउन नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिविर

सुनवल।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीद्धारा एक दिने नि:शुल्क फिजियोथेरापी शिवर एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ जिल्ला तदर्थ समिति नवलपरासीका अध्यक्ष केशवनाथ कवरको...

पुरा पढ्नुहोस
छैटौं नवलपरासी औद्योगिक व्यापार मेला मंसिर ५ गतेदेखि हुने

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला आयोजना गरीने भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीको आयोजनामा आगामी मंसिर ५ गतेदेखि १७ गतेसम्म रामग्राम नगरपालिका-१२ शान्तिचौरमा छैटौं औद्योगिक व्यापार मेला आयोजना गरिएको...

पुरा पढ्नुहोस
नवलपरासीमा नापी प्राविधिक समाज गठन,अध्यक्षमा ओलि

परासी । पश्चिम नवलपरासीमा नापी प्राविधिकहरुको प्रथम भेलाले नापी प्राविधिक समाज गठन गरेका छ्न। “पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता” भन्ने मुल नाराका साथ आज रामग्राम स्तुपमा जिल्लामा रहेका ७ वटै स्थानीय तह,राष्ट्रिय आवास,भुमि आयोग...

पुरा पढ्नुहोस
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र कांग्रेस नेता कण्डेल बिच भेटवार्ता

परासी । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतिय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कण्डेल बिच भेटवार्ता भएको छ । शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित...

पुरा पढ्नुहोस
ट्रेड युनियन कांग्रेस नवलपरासीद्वारा शैक्षिक सामाग्री वितरण

परासी । ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीले श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। जापनिज दातृ निकाय जिलाफको सहयोगमा झोला,कापी लगायतका शैक्षिक सामाग्री प्रदान गरेको ट्रेड युनियन काङ्ग्रेस पश्चिम नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए...

पुरा पढ्नुहोस
परासीमा शसस्त्र प्रहरीद्धारा १० लाख बराबरको पट्का बरामद

परासी।पश्चिम नवलपरासीको रामग्राम-१२ कुनुवारबाट शसस्त्र प्रहरीले ठुलो परिमाणमा पट्का बरामद गरेको छ । शसस्त्र प्रहरीको परासी स्थीत कमाण्ड पोष्टको टोलीले रामग्रामबाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख...

पुरा पढ्नुहोस
सामुदायिक वनले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना ल्याउनुपर्ने : प्रदेश सासद बस्नेत

सुनवल । लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले सामुदायिक वनहरुले उपभोक्ताहरुमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजना अगाडी ल्याउनुपर्ने बताए। सुनवल ३ को किर्तिपुरमाग रहेको जनउदय सामुदायिक वन उपभोक्ता समुह ११ औ वार्षिक साधारणसभालाइ प्रमुख...

पुरा पढ्नुहोस
सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ : मुख्य मन्त्री चौधरी

परासी।लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी सस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताए। बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन...

पुरा पढ्नुहोस
जनकल्याण साकोसको ३१ औं साधारण सभा सम्पन्न ,ग्रामीण क्षेत्रको बिकास माध्यम सहकारी हुन:नेका नेता खनाल

बर्दघाट।जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताए।उनले भने-“अहिले नेपालको पुजी यो...

पुरा पढ्नुहोस