लुम्बिनी प्रदेश

नेपाल संवत ११४४ आज देखि सुरु, सुनवलमा लाखे नाच सहित सास्कृतिक कार्यक्रम

सुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने...

पुरा पढ्नुहोस
सुनवल नगर स्तरीय देउसीभैलो प्रतियोगितामा मावीतर्फ जनसेवा र आधारभुततर्फ देवकोटा प्रथम

सुनवल । सुनवलमा नगर स्तरीय देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा मावि तर्फ जनसेवा माध्यामिक विद्यालय प्रथम भएको छ । त्यस्तै आधारभुत तर्फ देवकोटा नमुना माध्यमिक विद्यलाय प्रथम भएको छ । सुनवल...

पुरा पढ्नुहोस
भुकम्प पीडितलाई प्रतापपुर गाउँपालिकाले दुई लाख २५ हजार आर्थिक सहयोग गर्ने

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भुकम्प पीडितको उद्दार र राहतका लागि आर्थिक सहयोग गर्ने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतका लागि २ लाख २५ हजार रुपैया आर्थिक सहयोग गर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
नवलपरासीमा नेपाल संवतको अवसरमा एक दिने खाना महोत्सव र मैत्रीपुर्ण फुट्सल प्रतियोगिता हुने

परासी । पश्चिम नवलपरासीमा एक दिने खाना महोत्सव एवं मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल संवत एवं नेवा नयाँ वर्ष ११४४ को उपलक्ष्यमा नेवास् देय दबु जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा आगामी...

पुरा पढ्नुहोस
भुकम्प पीडितलाई सहयोग गर्न अपिल गर्दै बर्दघाट नगरपालिकाले २ लाख सहयोग

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत...

पुरा पढ्नुहोस
राजा माविले पौष १५ गते देखि स्वर्ण महोत्सव मनाउने

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयले पुस १५ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।   विद्यालयको स्वर्ण महोत्सव पुर्व तयारी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी...

पुरा पढ्नुहोस
गुल्मीमा एक किशोरीको नग्न अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खाेलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना...

पुरा पढ्नुहोस
रामग्राममा ६०० सिट सहितको फुटबल स्टेडियम बन्ने

परासी । पश्चिम नवलपरासीकाे रामग्राममा फुटबल स्टेडियम बन्ने भएको छ । रामग्राम नगरपालिकाको लगानीमा वडा नम्बर ४ मा जितपुरमा ६०० सिट सहितको सुविधासम्पन्न रामग्राम फुटबल स्टेडियम बन्ने भएको हो । रामग्राम वडा नं ४ का...

पुरा पढ्नुहोस
युनिभर्सल डेण्टल होम बासामा सेवा प्रवाह

सुनवल । युनिभर्सल डेन्टल क्लिनिकले बासामा सेवा प्रवाह गरेको छ । सुनवलमा मुख्य कार्यलय रहेको युनिभर्सल डेण्टल होमले आफ्नो शाखा बिस्तार गर्दै सरावल गाउँपालिका -१ बासामा सेवा प्रवाह गरेको हो ।सरावल गापा र बासाको...

पुरा पढ्नुहोस
सुनवलको सहकारी शित भण्डार संचालन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर २ मुखियाटोलमा निर्माण गरिएको ३ हजार मेट्रिक टन क्षमताको शित भण्डारलाई परिक्षण प्रयोगमा ल्याएको छ । जिल्ला सहकारी सँघद्धारा निर्मित स्टिल स्टक्चरमा मल्टी चेम्वरको ३ तला...

पुरा पढ्नुहोस