ट्रेन्डीङ्ग

कांग्रेस केन्द्रिय समितिको बैठक २८ गते बस्ने,महाधिवेशन मिति तय गर्ने

साउन २३ काठमाडौ                                                  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal