मुख्य समाचार
सफल शर्मा,असोज ३,नवलपरासी । संविधान दिवसको अवसरमा दारि ग्याङ पश्चिम् नवलपरासीले दिप प्रज्वलन गरेको छ । नेपालको संविधान जारी ५ औं बर्ष पूरा भइ ६ बर्ष प्रवेश गरेको खुसियालीमा कोभिड १९ को कहर बिच पनि...
पुरा पढ्नुहोसदिपक खनाल/रमेश भुषाल,असोज ३ नवलपरासी । पश्चिम नवलपरासीकै अग्रणी स्थानमा रहेको महाकवि देवकोटा माध्यामिक विद्यालयले यसै शैक्षिक शत्र देखि ३ बर्षे अटोमोवाइल इन्जिनियरिङको डिप्लोमा कोर्षलाई अझ शशक्त रुपमा संचालनमा ल्याउने जनाएको छ । बिद्यालयले...
पुरा पढ्नुहोसरन्जित शर्मा ,नवलपरासी, २ असोज। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड न २ का बाढी प्रभावित क्षेत्रको वडा अध्यक्ष चन्द्रीका आग्रहरी सहितको टोलिले स्थलगत अनुगमन गरि सामान्य राहत वितरण गरेको छ । ...
पुरा पढ्नुहोसअसोज २ झापा। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले जिल्लाकाे दमक नगरपालिका स्थित आम्दा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...
पुरा पढ्नुहोसअसोज २ स्याङ्जा ।समय आफनै गतिमा अगाडि बढ्ने रहेछ । समयलाई कसैले पनि आफ्नो अधीनमा राख्न सक्दोरहेनछ । मानिस आफू बस्दै गरेको टोल, समाज र राष्ट्र हुँदै विश्वमा नै आफ्नो आधिपत्य स्थापित गर्न वायुसरी...
पुरा पढ्नुहोस(१)पत्रकारले घर अनि देश बनाइदिएको देखेमेरो देशलाइ भारत सङ खनाइदिएको देखेआजै र राती के देखे सपनी म भुल्नै सकिनकाङ्ग्रेस सकियो कम्युनिस्ट टुक्रिएको देखे। (२)के सुन्छु नेता ज्यु गणतन्त्र ल्याउने दाइ बिदेश लागेछजनतामा हैन नेता ज्यु...
पुरा पढ्नुहोसWelcome to WordPress. This is your first post. Edit or delete it, then start writing! ...
पुरा पढ्नुहोस